पत्रपत्रिका

मिटर ब्याजीको यस्तो अवैध धन्दा : ऋण डेढ करोड, तमसुक ६ करोड

काठमाडौं, पुस २४ धनुषा पुष्पलपुरका शत्रुधन साहले सञ्जय गुप्तासँग एक करोड ५० लाख रुपैयाँ ऋण लिए। डेढ करोड रुपैयाँ लिए पनि उनलाई कूल ऋणको चार गुणा अर्थात् ६ करोड रुपैयाँ

विद्यालयमै नेताको ‘जाँड पार्टी’

गाैशाला, पुस २४ शिक्षक नेताहरुले विद्यालयमा मासु र रक्सी पार्टी गरेको भिडियो सार्वजनिक भएको छ। महोत्तरीको गौशाला नगरपालिका-३ स्थित राष्ट्रिय आधारभूत विद्यालय नवराजपुरको हाताभित्र खुलमखुला मासु रक्सीको भोज गरिएको भेटिएको

चिकित्सकविरुद्ध उजुरी बढ्दै , अधिकांश उजुरी लापरबाहीका

काठमाडौं, पुस २४ स्वास्थ्य उपचारमा लापरबाही भएको भन्दै पछिल्लो समय चिकित्सकविरुद्ध उजुरी बढ्दै गएको छ । नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्यांकअनुसार गत असारदेखि हालसम्म एक सय उजुरी परेका छन् ।

अर्बौं ठग्ने मिटर ब्याजी राय पक्राउ : रौनियार भागेर पुगे भारतको सीतामढी

सर्लाही, पुस २४ प्रहरीले सर्वसाधारणलाई चरम ठगी गर्दै आइरहेका सर्लाहीका दुई जना मिटर ब्याजी साहुकारमध्ये बरहथवा नगरपालिका–१० सीतापुरका रामबाबु रायलाई पक्राउ गरेको छ । पक्राउ परेका राय राष्ट्रिय जनता पार्टीका

इरान-अमेरिका तनाव: खाडीमा १० लाख नेपाली असुरक्षित

काठमाडौँ, पुस २४ युक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन्। इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकलाई आक्रमण

भारतमा पाम तेल प्रतिबन्धित

काठमाडौं, पुस २४ भारतले पाम तेल (पाम आयल) आयातमा प्रतिबन्ध लगाएको छ। पाम आयल नेपालको प्रमुख निकासी वस्तु हो। यसको सबै हिस्सा भारतमा निकासी हुँदै आएको छ। चालू आवको पाँच

नागरिक अधिकार खोस्दै सरकार

काठमाडौँ, पुस २४ प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि पदबहालीसँगै गृह मन्त्रालयमातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई आफूमातहत ल्याए । अहिले त्यही विभागलाई व्यवस्थित गर्न भनेर आम मानिसको व्यक्तिगत सूचना, टेलिफोन ट्यापिङको

तराई-मधेशमा मिटरब्याजीको बिगबिगी, उजुरी गरे ज्यान मार्ने धम्की!

काठमाडौ, पुस २४ तराई–मधेसका जिल्लामा चर्को ब्याजमा गरिब सर्वसाधारणलाई ऋण दिएर उनीहरूबाट महाजनहरूले करोडौं असुल्ने गरेको पाइएको छ । केही समयअघि श्याम परदेशीले सर्वसाधारणबाट अर्बौं ठगी गरेको घटना सार्वजनिक भएको

युवराज दीपेन्द्रको निजी निवास पुन: निर्माण हुँदै

काठमाडौ, पुस २४ दरबार हत्याकाण्डको घटनासँग प्रत्यक्ष जोडिएको तत्कालीन युवराज दीपेन्द्र शाहको निजी निवास धमाधम पुनःनिर्माण भइरहेको छ । तत्कालीन राजा त्रिभुवनको निजी निवास त्रिभुवन सदनलाई प्रबलीकरण गरेर दीपेन्द्रको निजी

१२ दिनदेखि भेन्टिलेटरमा, अचेत महिलाले दिइन् स्वस्थ शिशुको जन्म

बारा, पुस २३ निजगढकी कुशुम चौलागाईले आमा बन्ने क्रममा मृत्युसँगै जुध्नुपर्यो। तर, अस्पतालका डाक्टर र नर्सको सीप, क्षमता र मानवीय भावनाका कारण २३ वर्षीया उहाँले मृत्युमाथि विजय हासिल मात्र गर्नुभएन