पत्रपत्रिका

काठमाडौंका नामी अस्पतालमा विदेशी पर्यटकमाथि लुट : यस्तोसम्म गरिने रहेछ

काठमाडौं, पुस २७ काठमाडौंका निजी अस्पतालले विदेशी पर्यटकलाई उपचारका नाममा चरम आर्थिक शोषण गरिरहेका छन् । पर्यटकको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गरेको थियो । तर, अध्ययन टोलीले दिएको प्रतिवेदनमा

तस्करको तारोमा थिए दिलीप, ५० हजार लिएर हत्या

जनकपुरधाम, पुस २७ क्रसर डनले टिपर चालकलाई रकमको प्रलोभन देखाएर अवैध उत्खनन रोक्न खोला पुगेका धनुषाका दिलीप (ओमप्रकाश) महतोको पेलेर हत्या गर्न लगाएको रहस्य सार्वजनिक भएको छ। मिथिला नगरपालिका(५ श्रीपुरका

भारतले प्रतिबन्ध लगाएपछि पाम तेलको निर्यात ठप्प

काठमाडौं , पुस २६ यात नीति संशोधन गर्दै भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि दुई दिनयता नेपालबाट हुने यसको निर्यात ठप्प छ । यही बुधबार भारतको वाणिज्य विभागले १५११९० नम्बरको एक्जिम

सरकारी अस्पतालमा शैया पाउनै मुस्किल, बाध्यताले निजीमा

काठमाडौँ, पुष २५ सरकारी अस्पतालमा पर्याप्त शैया नहुँदा भर्ना हुनुपर्ने कतिपय बिरामी निजी अस्पतालमा जान बाध्य हुने गरेको पाइएको छ । कतिपय अस्पतालमा शैया अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन्

कति मुलुक नेपालमा उडान भर्दै आएका छन्?

काठमाडौँ, पुष २५ भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले भर्ने वायुसेवा कम्पनीको संख्या २९ पुगेको छ । नेपालसहित विश्वका १४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएको संस्कृति, पर्यटन

कस्तूरी पाल्नुस्, बिना बेच्नुस् !

काठमाडौँ, पुष २५ बिना बेच्नका लागि अब कस्तुरी पाल्न पाइने भएको छ । बिनाका लागि जंगलमा संरक्षित जनावर कस्तूरीको सिकार भइरहेको बेला अब जंगली कस्तुरीलाई नै पालेर त्यसबाट फाइदा लिन

सरकारी स्वास्थ्य संस्थाबाट वितरण हुने औषधि खान अयोग्य!

काठमाडौँ, पुष २५ सरकारले निःशुल्क वितरण गर्दै आएको केही औषधि खान अयोग्य रहेको पाइएको छ। बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधिहरु खान अयोग्य रहेको फेला परेको हो।

आमाबाबुको खातामा रकम जम्मा गर्न निर्देशन, नगरे के हुनेछ कारबाही ?

काठमाडौँ, पुस २५ ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या भएमा स्थानीय तहले सम्बन्धित नागरिकको हकवालाबाट निश्चित रकम ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न निर्देशन दिन पाउने भएको छ । प्रतिनिधि सभाको महिला तथा

निःशुल्क औषधि नै खान अयोग्य, मुटु, मिर्गौला, फोक्सोमा गम्भीर असर

काठमाडौं, पुस २५ सरकारले निःशुल्क वितरण गर्दै आएका केही औषधि खान अयोग्य रहेको पाइएको छ । बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधिहरू खान अयोग्य रहेको फेला परेको हो ।

नेकपा सांसदद्वारा पार्टी निर्णयविरुद्ध जाने चेतावनी

मकवानपुर, पुस २४ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सांसदहरूले सचिवालयकै निर्देशनको उल्लंघन गर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितले