काठमाडौं , माघ २ भक्तपुरस्थित सैनिक महाविद्यालयमा प्रमुख रहँदा रासन अनियमितता गरेको आरोपमा नेपाली सेनाका दुई कर्णेलमाथि सैनिक मुख्यालयले छानबिन सुरु गरेको छ । मुख्यालयले नेपाली सेनाका कर्णेल भूपालमान अधिकारी
काठमाडौं , माघ २ अमेरिकी नागरिक मिसेल अलेक्जेण्ड्रा वेल्चले नेपालमा बसेर पैसा कमाउन अवैध धन्दा सञ्चालन गरेकी छन् । पोखरामा बसेकी मिसेलले नेपालका विभिन्न समस्या देखाउँदै विदेशबाट रकम संकलन गरिरहेकी
काठमाडौं , माघ २ अख्यितार दुरूपयोग अनुसन्धान आयोगले निजी र सहकारी क्षेत्रमा हुने भ्रष्टाचारसमेत हेर्नेगरी कानुनी प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ। प्राप्त अधिकार अनुसारको जिम्मेवारी पूरा गर्नुको साटो अख्तियारले
काठमाडौं, माघ २फर्जी उपभोक्ता समिति बनाएर सरकारी रकम हिनामिना गरेको आरोपमा पूर्वसांसद विश्वनाथप्रसाद यादव (बीपी यादव) विरुद्ध मुद्दा दायर भएको छ। यादवले पूर्वाधार विकास कार्यालय सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर
काठमाडौं, माघ २२०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ । आचार्यले भक्तपुरको हनुमन्ते खोलाको जग्गा
काठमाडौं, माघ २ पछिल्लो दुई साताको अध्ययनले नेपालमा दैनिक २ हजार ३ सय विदेशी पर्यटक नेपाल भित्रिएको देखाएको छ। अध्यागमन विभागका अनुसार विगत १४ दिनमा ३२ हजार ३ सय २५
काठमाडौं, माघ २ नेकपाका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन माओवादी युद्धका बेला मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्र जिम्मा लिने बताएका छन् । हिजो काठमाडौंमा माघी मेलाको उद्घाटन गर्दै
काठमाडौं, माघ २ सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन्। माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा
काठमाडौं, माघ २ ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ । आचार्यले भक्तपुरको हनुमन्ते
धनगढी , माघ १ मन्त्रालय नै अख्तियारको छानबिनमा, पाँच कार्यक्रमका कागजपत्र नियन्त्रणमा स्थापनाको दुई वर्ष नपुग्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका पाँच कार्यक्रमका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको