देश

धनगढीका प्रमुख हमाललाई थप उपचारका लागि दिल्ली लगियो

सुदूरपश्चिम, २२ मङ्सिर । स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि आज नयाँ दिल्लीतर्फ लगिएको छ । नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायले उहाँलाई गएराति श्वास

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या तीन जना पक्राउ

काठमाडौं, मंसिर २२ । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर आरोपमा तीन जना पक्राउ परेका छन् । साइबर ब्युरोको टोलीले शुक्रबार रौतहटका कृष्णप्रसाद अधिकारी, चितवनका रूपक शर्मा पौडेल र सप्तरीका लक्ष्मण

मधेसमा यस वर्ष धान उत्पादन बढ्ने अनुमान

धनुषा, मंसिर २२ । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस वर्ष प्रदेशमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ

दाङमा धान धेरै फलाउने तीन जना किसान सम्मानित

दाङ, मंसिर २२ । दाङको राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने तीन जना किसानलाई सम्मान तथा पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा वडा नम्बर ४ नयाँगाउँका खगेन्द्रबहादुर मल्ल

लुम्बिनीविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौं, मंसिर २२ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबार बिहानको पहिलो खेलमा लुम्बिनीले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर सुरुमा फिल्डिङ

एमाले सचिवालय बैठक डाक्यो, यी हुन् एजेण्डा

काठमाडौं, मंसिर २२ । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक डाकेको छ । बैठक मंसिर २५ गते दिउँसो ४ बजे बस्नेगरी डाकिएको पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

एनपिएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौं, मंसिर २२ । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा

एम्बुलेन्समा भेटियो ठूलो मात्रामा लागूऔषध, चालक पक्राउ

काठमाडौं, मंसिर २२ । काभ्रेको रोशीबाट ठूलो मात्रामा लागू औषधसहित एम्बुलेन्स चालकलाई पक्राउ परेका छन् । बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका–९ बाट धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ६ हरिपुर निवासी ४४

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, मंसिर २२ । हाल देशमा पश्चिमी वायुको प्रभाव छ । काठमाडौं उपत्यकासहित देशभरको मौसममाआंशिक तथा साधारण बदली आएको छ । शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा

काठमाडौँसहित विभिन्न ११ स्थानमा आगलागी, चार जना घाइते

काठमाडौँ, २१ मङ्सिर । नेपालका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ११ ठाउँमा आगलागी भएको छ । काठमाडौँसहित विभिन्न जिल्लामा भएको आगलागीबाट चार जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा