देश

बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बाजुरा। बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा

सुनको सिक्री लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धादिङको धुनिवेशी

कृष्णभीरमा ग्यास बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह

मलेखु । धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटना भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा हुँदा सडकबाट तल खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय

तनहुँमा बाढीले बालीमा एक करोड बढीको क्षति

तनहुँ । गत असोजको बाढीबाट तनहुँमा रु एक करोडभन्दा बढीको बाली नष्ट भएको छ । आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा रु एक करोड आठ लाख आठ हजार तीन सय

पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुनकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा पुनकी पत्नी सविना आले मगरविरुद्ध पनि पक्राउ

रुपन्देहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बुटवल, मंसिर २३ । रुपन्देहीको तिलोत्तमामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–८ प्रदीपनगर डाँडामा लु३त ६५४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका–६ का अन्दाजी ३५

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, मंसिर २३ । संघीय संसद्अन्तर्गत आज (आइतबार) विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र

एनपीएल : आज जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौँ, मंसिर २३ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (आइतबार) पनि दुई खेल हुँदैछन् । बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज पहिलो खेल जनकपुर र लुम्बिनीबीच प्रतिस्पर्धा

कैलालीबाट सुन, चाँदी र नगदसहित तीनजना पक्राउ

काठमाडौं, मंसिर २३ । कैलालीको भजनीबाट सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । शनिबार साँझ भजनी नगरपालिकाको वडा नम्बर ५ कौवाखेडा सीमा इलाकाबाट एक करोड रुपैयाँभन्दा बढीको

आजदेखि मतदाता नामावली दर्ता कार्य सञ्चाल गरिँदै

काठमाडौँ, मंसिर २३ । निर्वाचन आयोगले आज (आइतबार)देखि मतदाता नामावली दर्ता कार्य सञ्चालन गर्ने भएको छ । स्थानीय तह उपनिर्वाचनको मिति घोषणा भएपछि असोज पहिलो सातादेखि नामावली सङ्कलन कार्य रोकिएको