काठमाडौँ, २३ मङ्सिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ ।
काठमाडौँ, २३ मङ्सिर । खानेपानीमन्त्री प्रदीप यादवले सुरक्षित पानी आपूर्ती र सरसफाइ नागरिकको स्वास्थ्य, शिक्षा र आर्थिक उन्नतीको आधार भएको बताउनुभएको छ ।
काठमाडौँ, २३ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संरचनालाई निरोधात्मक पक्षमा ध्यान दिँदै चेतनाको अभिवृद्धिमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
काठमाडौँ, २३ मङ्सिर । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबैपक्ष एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभएको छ ।
काठमाडौँ, २३ मङ्सिर । अपाङ्गता भएका बालबालिकालाई सहज जीवनयापन गर्नसक्ने बनाउन विद्यालयस्तरमै समावेशी शिक्षा दिलाउनुपर्ने विज्ञहरूको सुझाव छ ।
काठमाडौँ, २३ मङ्सिर । नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा नयाँ प्यानल घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमबीच आज शर्माको नेतृत्वमा प्यानल घोषणा गरिएको हो ।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा रहने भएका छन् । कास्की जिल्ला अदालतले उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवसेवा आश्रमको जिल्ला कार्यालय भवन उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले झापाको मेचीनगर नगरपालिका-४ आमडाँडास्थित मानवसेवा आश्रमको जिल्ला कार्यालय भवन उद्घाटन गरेका हुन्। प्रधानमन्त्री ओली
काठमाडौं । नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरूङले पार्टी कार्यालय दिन जग्गा दान गरेकोविरूद्ध परेको रिटको पेसी हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीशद्धय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा परेको उक्त रिट
काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले