देश

जल–ऊर्जा–खाद्य समस्यालाई सम्बोधन गर्न विश्वव्यापी सहकार्य आवश्यकः ऊर्जामन्त्री खड्का

काठमाडौँ, २४ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का थाइल्याण्डको बैँककमा आयोजित अन्तर्राष्ट्रिय माटो तथा जल सम्मेलनमा सहभागी हुनुभएको छ । संयुक्त राष्ट्र खाद्य एवं कृषि सङ्गठन (एफएओ)को आयोजनामा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक छः शिक्षामन्त्री

काठमाडौँ, २४ मङ्सिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको बताउनुभएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथि

दुई सातामा धरहरा चढ्नेको संख्या १५ हजार नाघ्यो

काठमाडौँ । दुई सातामा धरहरा चढ्नेको संख्या १५ हजार नाघेको छ । सो अवधिमा २७ लाख बढि रकम संकलन भएको छ । सातामा करिब ४ जना जति विदेशी नागरिकले मात्रै

सरकार र राजनीति विचौलियाको हातमा छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति विचौलियाको हातमा रहेको बताएका छन् । राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले

सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई काठमाडौं हुँदै वीरगन्ज लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगन्ज लगिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगन्ज लगिएको हो । लामिछानेलाई पोखराबाट

रविबारे बुझ्न मानव अधिकार आयोगले आईजीपी कुँवरलाई बोलायो

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने विषयमा सोधपुछ गर्नका लागि मानव अधिकार

प्रधानमन्त्री ओलीको सम्बोधन – ढुक्क हुनुस्, म देशका लागि थप केही गर्छु

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला पुगेर देशका लागि थप केही गर्ने बताएका छन् । झापाको दमक नगरपालिका– ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटनपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले

भ्रष्ट्राचार र अपराध नियन्त्रण हाम्रो पहिलो प्राथमिकता हो : गृहमन्त्री लेखक

सुर्खेत । गृहमन्त्री रमेश लेखकले भ्रष्ट्राचार र अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन्

रवि लामिछाने काठमाडौँ विमानस्थलमा अवतरण, साढे २ को उडानमार्फत सिमरा लगिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौँ विमानस्थलमा ल्याइएको छ । काठमाडौँ विमानस्थलबाट उनलाई फेरि आजै बयानका लागि पर्सा पठाउन लागिएको छ । जसअनुसार उनलाई

सुनसहित तीन जना पक्राउ

काठमाडौँ । सुन जस्तो देखिने पहेँलो धातुसहित काभ्रे र रुपन्देहीबाट प्रहरीले तीन जनलाई पक्राउ गरेको छ । काभ्रेको बनेपा नगरपालिका-१३ साँगा चोकबाट सुन जस्तो देखिने पहेँलो धातु करिब ५ सय