देश

चार महिनापछि बुटवल–नारायणघाट खण्डको निर्माण सुरु

काठमाडौँ । निर्माण अवधिको म्याद थप भएको चार महिनापछि बुटवल–नारायणघाट सडक खण्डको निर्माण सुरु भएको छ । २०७९ साउनमा निर्माण सकिनुपर्ने आयोजनाको दोस्रो म्याद गत साउनमा सकिएको थियो । त्यसपछि

भन्सार छलीको गाडी र नगदसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले भन्सार छलीको गाडी र १४ लाखभन्दा बढी नगदसहित तीन जनालाई पक्राउ गरेको छ। उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कीर्तिपुर नगरपालिका–१० बाट पक्राउ गरेको हो । पक्राउ

माओवादी अध्यक्ष प्रचण्डले भने – रविलाई आतंकित पार्ने कामको मूल्य कांग्रेस र एमालेलाई चर्को पर्छ

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई आतंकित पार्ने कामको मूल्य कांग्रेस र एमालेलाई चर्को पर्ने बताएका छन् । चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री

कर्णालीका बसिस्टो हावी हुँदा पोखरा १०३ रनमै अलआउट

काठमाडौं । कर्णाली याक्सका विलियम बसिस्टो पोखरा एभेन्जर्सविरुद्धको बलिङमा हावी भएपछि पोखरा १०३ रनमै अलआउट भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १

वीरगन्जमा रास्वपा कार्यकर्ताहरुको प्रदर्शन

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ विरोधमा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन्। सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहँदा उनका समर्थकले वीरगन्जमा प्रदर्शन गरेका हुन्। उनीहरूले राजनीतिक

धार्मिक पर्यटनको केन्द्र बन्दै धादिङको भैरवी मन्दिर

धादिङ । नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ  । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ मन्दिरको दर्शन गर्न, बिदा

रविमाथिको अनुसन्धानलाई प्रभावित पार्ने काम भयो : गृहमन्त्री लेखक

सुर्खेत । गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् । गृहमन्त्री लेखकले

बीआरआईमा अमेरिकी चासो स्वभाविक हो : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गतिहिन भएको आरोप लगाएका छन् । पार्टीको खबरदारी सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्

लुम्बिनीमा रहेका कर्णालीका सुरक्षा निकायका कार्यालय चाँडै कर्णालीमा सार्ने गृहमन्त्रीको प्रतिबद्धता

सुर्खेत । गृहमन्त्री रमेश लेखकले लुम्बिनी प्रदेशको बाँकेमा रहेका प्रहरी लगायत सुरक्षा निकायका कार्यालयहरू चाँडै कर्णालीमा सार्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकार स्थापना भएको ७ वर्ष बितिसक्दा पनि साबिक

युवालाई खेलप्रति आकर्षित गर्न आवश्यक छ : सभामुख घिमिरे

काठमाडौँ । संसद् सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल भएको छ । आज काठमाडौँमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । १८ औँ संसद्