काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा.सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले
काठमाडौं । चीन सरकारले तयार पारेका धर्मगुरु नेपाल आउँदै छन् । भारत निर्वासनमा रहेका १४औं दलाइ लामाले उत्तराधिकारी घोषणा नगरेका तर चीन सरकारले नियुक्त गरेका धर्मगुरु पन्चेन लामा अर्थात् ग्यात्सेन
धादिङ, मंसिर २६ । पृथ्वी राजमार्गस्थित कृष्ण भिरमा आज विहान ट्रक दुर्घटना भएको छ । बिरगंजबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०३–००२ख ०३१४ नम्वरको ट्रक अनियन्त्रित भई सडकबाट करिब पाँच मिटर
बागलुङ, मंसिर २६ । यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो
दाङ, मंसिर २६ । दाङको तुलसीपुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–४ मा लु.प्र –०२–००१ प १७१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते
काठमाडौं, मंसिर २६ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा अनिल शाह नेतृत्वको जनकपुर बोल्ट्स र दीपेन्द्रसिंह नेतृत्वको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ भने
काठमाडौं, मंसिर २६ । संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ । अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक बस्न लागेको हो
काठमाडौँ, मंसिर २६ । काठमाडौँ उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान यहाँको
कास्की, २५ मङ्सिर । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले लोकतन्त्रमा मानवअधिकारको संरक्षण गर्नु न्यायकर्मीको मात्र नभई सबैको दायित्व हुने बताउनुभएको छ । नेपाल बार एसोसिएसनद्वारा आज पोखरामा आयोजित मानवअधिकारसम्बन्धी राष्ट्रिय गोष्ठीको उद्घाटन
गण्डकी, २५ मङ्सिर। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा १० दशमलव ०१ प्रतिशत वित्तीय र १२ दशमलव ६ प्रतिशत भौतिक प्रगति गरेको छ ।