देश

कुमोन शिक्षा कार्यक्रम कार्यान्वयन

काठमाडौँ, २६ मङ्सिर । विश्वव्यापीरूपमा मान्यताप्राप्त कुमोन शिक्षा कार्यक्रम नेपालमा आधिकारिकरुपमा कार्यान्वयनमा आएको छ । आज आयोजित सम्मेलनमा विभिन्न शिक्षाविद्, विद्यालयका शिक्षक र सरोकारवालाबीच सो कार्यक्रम कार्यान्वयनको घोषणा गरिएको हो

देशमा लगानीकाे अनुकूल वातावरण सिर्जना हुँदैछ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले हाल देशको अर्थतन्त्र समस्या र दबाबमा रहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका

४५ अंकले नेप्से बढ्दा ५ अर्ब ५ करोडको सेयर कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ६.३२ अंकले घटेको नेप्से आज ४५ अंकले बढेर २७१५.७१ विन्दुमा पुगेको हो। यसदिन नेप्से

चर्चा कमाउनका लागि मात्रै निर्णय नगरौँ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चर्चा कमाउनका लागि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चर्चाका लागि गरिने निर्णयले

रविको पक्राउविरुद्ध पोखरामा आज पनि रास्वपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा प्रदर्शन भएको छ । रास्वपाका नेता कार्यकर्ताहरुले आज कास्कीको पोखरामा प्रदर्शन गरेका हुन् । पोखराको पृथ्वीचोकमा अहिले रास्वपा

स्रोत नखुलेको ४७ लाखसहित मोरङबाट एक महिला पक्राउ

मोरङ । मोरङ प्रहरीले स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङकै रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाल छिन्

प्रधानमन्त्री ओलीले गरे आफैंले पढेको विद्यालय भवनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज

काठमान्डु गुर्खाजले दियो लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गुर्खाजलाई लुम्बिनीले १०३ रनमै अलआउट गरेको हो

लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दै काठमान्डु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजले टस जितेर ब्याटिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा काठमान्डु गुर्खाजका कप्तान करण केसीले टस जितेर लुम्बिनी लायन्सलाई बलिङको निम्तो दिएको हो

शैक्षिक योग्यता ढाँटेर जागिर खाएको आरोप सशस्त्रका इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको २९ नम्बर गण हेडक्‍वाटर ज्वालामाई दाङमा कार्यरत तत्कालीन सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको