देश

मुस्ताङमा आलु ‘जोन’

म्याग्दी, २९ मङ्सिर । मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरिएको छ । व्यावसायिक आलुखेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि

बाजुरामा आठ वर्षीया बालिकाको घाँटी रेटेर हत्या, एक जना पक्राउ

बाजुरा, मंसिर २९ । बाजुरामा आठ वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको छ । जिल्लाको बुढीगंगा नगरपालिका–२ नडाङ सनइवाडाका हर्क सनइको छोरी आठ वर्षीया बालिका विनिता नेपालीको हत्या भएको हो

गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–४ दजाकोटस्थित भित्री कच्ची सडक खण्डमा सुप्र १००१ ज १३८५ नम्बरको फोर्स जीप दुर्घटना भएको हो

काठमाडौंका यी स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

ठमाडौं, मंसिर २९ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने भएको छ । काठमाडौंको बलम्बु सबस्टेशन अन्तर्गत मातातीर्थ फिडरमा विहान १० बजेदेखि दिउँसो तीन बजेसम्म विद्युत् आपूर्ति

तिनाउ पुलमा गाडी दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु

काठमाडौँ, मंसिर २९ । बुटवलको तिनाउ पुलमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा बुटवल–१२ नयाँ गाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी

पत्रकार महासंघ निर्वाचनको मतगणना जारी गठबन्धनकी शर्मा अगाडि, पछ्याउँदै विष्ट

काठमाडौँ २८ मङ्सिर । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि शुक्रबार भएको निर्वाचनमा अध्यक्षतर्फ सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस समर्थित प्रेस चौतारी र प्रेस युनियनकी साझा उम्मेदवार निर्मला शर्मा

कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण

काठमाडौँ, २८ मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद् दिवसको सन्दर्भ पारेर छ हजार एक सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गर्नुभएको छ । यही मङ्सिर

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ, २८ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने सङ्कल्प गर्नुभएको छ । बूढानीलकण्ठ नगरपालिकाको वडा नं १, २ र ७ नं

जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छः सञ्चारमन्त्री गुरूङ

काठमाडौँ, २८ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका आदिवासी जनजातिलेको इतिहास र योगदानअनुसार आन्दोलनमा थप तीव्रता दिनुपर्ने बताउनुभएको छ । आदिवासी जनजाति आयोगद्वारा आज काठमाडौँमा आयोजित

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, २८ मङ्सिर । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गर्नुभएको छ । युरोपेली मामिला एवं वैदेशिक व्यापारसम्बन्धी मन्त्रीसमेत रहनुभएका बर्नार्डसँगको सो भेटका क्रममा