देश

मौलिक संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका मौलिक संस्कृति एवं परम्पराले एकापसमा सामाजिक सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् ।

पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष

काठमाडौं । नेपाल पत्रकार महासंघकाे ६९ वर्षको इतिहासमा नेपाल पत्रकार महासंघले पहिलो पटक महिला अध्यक्ष पाएको छ । अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनबाट निर्मला शर्मा विजयी भएकी छिन्

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक पक्राउ

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक १३ वर्षपछि पक्राउ परेका छन्। कर्जा प्रवाह गर्दा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ

दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो, चालक फरार

काठमाडौं, मंसिर ३० । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट १ सय ३० किलो गाँजा फेला पारेको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ख ७५९१ नम्बरको ट्रकले

विदेशबाट फर्किएर स्वदेशमै कुखुरापालन, मासिक डेढ लाख आम्दानी

बागलुङ, मंसिर ३० । बागलुङ नगरपालिका–७ कालिमाटीका एक उद्यमीले कुखुरापालनबाट मासिक एक लाख ५० हजार बचत गर्ने गरेका छन् । यहाँका ओमराज शर्माले ग्रिनल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा

किरात समुदायले आज हर्षोल्लासका साथ उधौली पर्व मनाउँदै

काठमाडौं, मंसिर ३० । प्रकृति पुजारी किराँत समुदायको आज दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु

एनपिएलमा आज पनि दुई खेल हुँदै

काठमाडौँ, मंसिर ३० । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेल बिहान नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ । दुवै टोलीको

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं, मंसिर ३० । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसले गर्दा देशभर आंशिक बदली रहेको भने तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज

पत्रकार महासंघको नेतृत्वमा पहिलोपटक महिला निर्वाचित

काठमाडौं, मंसिर ३० । नेपाल पत्रकार महासंघको ६९ वर्षीय लामो इतिहासमा पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ । महासंघको गत शुक्रबार सम्पन्न महाधिवेशनले अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मालाई निर्वाचित गरेको

पत्रकार महासंघ अध्यक्षमा मतान्तर बढाउँदै शर्मा, विष्टभन्दा ११ सय ४४ मतले अगाडि

काठमाडौँ, २९ मङ्सिर । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माले मतान्तर फराकिलो बनाउने भएको छ ।पछिल्लो मत परिणाम अनुसार रमेश विष्ट भन्दा शर्मा ११ सय ४४ मतले अगाडि हुनुहुन्छ ।