देश

पत्रकार महासंघमा पहिलोपटक महिला नेतृत्व

काठमाडौं, पुस १ । नेपाल पत्रकार महासंघमा पहिलोपटक महिलाको नेतृत्व स्थापित भएको छ । महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । शर्मा नेपाल पत्रकार महासंघमा पहिलो महिला अध्यक्ष भएकी

स्कुटी दुर्घटनामा बाबु–छोरीको मृत्यु

नेपालगन्ज, ३० मंसिर । बर्दियाको गुलरियास्थित बर्दिया अस्पतालनजिक आइतबार स्कुटी दुर्घटना हुँदा बाबु र छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा गुलारिया –६ का रामकुमार साह

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ, ३० मङ्सिर । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी

देशलाई विकृतिबाट सुकृतितर्फ लान अहिलेको सरकारः प्रधानमन्त्री

काठमाडौँ, ३० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गर्नुभएको छ । ‘नेवारी संस्कृतिले विश्वमा पहिचान दिएको

किरात समुदायको चाड साकेला उधौलीः तीन चुल्हाको पूजासहित साकेला सिली प्रदर्शन

खोटाङ, ३० मङ्सिर । किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आजदेखि औपचारिक रूपमा सुरुआत भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

काठमाडौँ, ३० मङ्सिर । प्रधानसेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको निमन्त्रणामा छिमेकी मुलुकको भ्रमण सम्पन्न गरी

उधौली चाड हर्षोल्लासका साथ मनाइयो

ललितपुर, ३० मङ्सिर । किरात समुदायले उधौली चाड हर्षोल्लासका साथ मनाएका छन् । ललितपुर महानगरपालिका–१४ नखिपोटमा किरात राई यायोक्खा समुदायले साकेला सिली नाच्दै उत्साहका साथ उधौली चाड मनाएका हुन् ।

पत्रकार महासङ्घ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित

काठमाडौँ, ३० मङ्सिर । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका (टेकबहादुर रोका) निर्वाचित हुनुभएको छ । आज दिउँसो सार्वजनिक अन्तिम मत परिणामअनुसार रोकाले छ सय ४८ मत

कागेश्वरीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु

३० मंसिर, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किँरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको छ । शनिबार दिउँसो १२ बजे चितवनको रत्ननगर

कास्कीमा एकजनालाई पेट्रोल छर्केर आगो लगाइ फरार भएका व्यक्ति पक्राउ

काठमाडौं । कास्कीको मादी गाउँपालिका-५ ठुलास्वारामा एक पुरुषलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ घर भई पोखरा महानगरपालिका-१३