देश

कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैनः महासचिव पोखरेल

काठमाडौँ, १ पुस । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा आयोजित प्रथम विधान

पचास हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन

त्रिशूली, नुवाकोट, १ पुस । धान्य पूर्णिमाको अवसरमा यहाँको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिरमा ५० हजार भक्तजनले पूजा आराधना गरेका छन् ।

आफैंमाथि गोली चलाउने असई चन्दलाई बर्खास्त गर्न सिफारिस

धनगढी । अछाममा आफैंमाथि गोली चलाउने प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दलाई संगठनबाट बर्खास्त गर्न सिफारिस गरिएको छ । घटनाको छानविन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको प्रहरी

रविमाथि अनुसन्धान भइरहँदा आन्दोलन गर्ने प्रवृतिले मुद्दा प्रभावित हुन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान भइरहँदा आन्दोलन गर्ने प्रवृतिले मुद्दा प्रभावित बनेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित

भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई छोड्न अस्वीकार गरेको छ। ठगी, लिखत किर्ते, राज्यविरूद्ध र संगठित अपराधमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा

सहकारी ठगीमा रविमाथिको अनुसन्धान प्रतिवेदन बुझाइयो

पोखरा । सहकारी ठगीसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । कास्की प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सहकारी ठगी,

अवैध लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौँ । रुपन्देही र कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । रूपन्देहीको कंचन गाउँपालिका-२ बेहोरी बस्ने ३६ वर्षीय शुसिल बोहोरा र २५ वर्षीय सुरेस थारूलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो

जग्गा व्यवस्थापनको काम अगाडि बढ्यो

लुम्बिनी । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्रको जग्गा व्यवस्थापनको काम पनि अघि बढेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलका अनुसार चालु वर्षमा शीतगङ्गा नगरपालिका

अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौंका पूर्वमेयर सिंहको पार्थिव शरीर सानेपामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका कांग्रेसको पार्टी कार्यालय सानेपा लगिएको छ । पूर्वमेयर सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि उनको निवास चाक्सीबारीबाट कांग्रेस केन्द्रीय कार्यालय

दाङमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु

दाङ । दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु१ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु