काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६८ लाख नगदसहित चार जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा
काठमाडौँ, पुस ३ । आज एकैदिन चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनसार बिहान ९ बजेदेखि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बसेको छ । जसमा विद्यालय
काठमाडौं, पुस ३ । दाङमा स्कुल बसको ठक्करबाट मोटरसाइकललाई ठक्कर हिँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बेलुकी साढे ७ बजे रा १ क १४१८ नम्बरको गोरखा आइडियल स्कुलको
काठमाडौं, पुस ३ । भक्तपुरमा बुवाले चक्कु प्रहार गरेर छोराको हत्या गरेका छन् । घरायसी विवादमा ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको
काठमाडौं, पुस ३ । नेपाल प्रिमियर लिग एनपीएलमा आज प्लेअफका दुई खेल हुँदैछन् । पहिलो खेलमा विहान ९ बजे चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् । यो खेलमा जित निकाल्ने
सर्लाही । सर्लाहीको उत्तरी क्षेत्र तरकारी उत्पादनको हिसाबले निकै परिचित ठाउँ हो । यस क्षेत्रमा उत्पादित हरियो तरकारी सर्लाहीसहित देशका मुख्य बजारसम्म पुग्ने गरेको छ । यहाँका किसानले अन्य तरकारीसँगै
काठमाडौँ, पुस २ । आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको
सुर्खेत, पुस ३ । कर्णालीमा यस वर्ष धान उत्पादन बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पाँच हजार २२१ मेट्रिक टन बढी धान उत्पादन भएको भूमि व्यवस्था,
काठमाडौं, पुस ३ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ
काठमाडौँ, २ पुस ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले लैङ्गिक एवं यौनिक लगायतका अल्पसङ्ख्यकहरूको अधिकारका क्षेत्रमा नेपाल विश्वमा नै अग्रणी तथा विश्वकै एक उदाहरणीय रहेको बताउनुभएको छ । जर्मनीको बर्लिनमा मङ्गलबार