देश

महिला यू–१९ एसिया कप : नेपाल आज श्रीलंकासँग भिड्दै

काठमाडौं, पुस १४ । मलेसियामा जारी महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपाल आज ‘सुपर फोर’मा श्रीलंकासँग भिँड्दैछ । समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकाल्दै सुपर

चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशीभन्दा विदेशी पपर्यटक बढी

नवलपुर, पुस ४ । चितवन राष्ट्रिय निकुञ्जमा यसवर्ष ७२ हजार बढी पर्यटकले भ्रमण गरेका छन् । निकुञ्जमा चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले भ्रमण गरेका

एसइईमा अब ‘एनजी’ आएको विषयको मात्रै परीक्षा दिन पाइने

काठमाडौँ, पुस ४ । यस वर्षदेखि एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ । यसैवर्षदेखि लागू हुने गरी परीक्षा नियन्त्रण कार्यालय

एनपीएलमा आज दोस्रो क्वालिफायर खेलमा जनकपुर र कर्णाली भिड्दै

काठमाडौँ, पुस ४ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा आज (बिहीबार) जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्ने भएका छन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित

मुम्बईमा डुंगा पल्टिँदा सेना अधिकृतसहित १३ जनाको मृत्यु

मुम्बई । एक सय जनाभन्दा बढी यात्रु बोकेको डुंगा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा भारतीय नौसेनाका एक अधिकृत, दुईजना करारमा कार्यरत कर्मचारी र सर्वसाधारण

चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, पुस ४ । संघीय संसदका चार वटा समितिको बैठक आज बस्दैछ । संघीय संसद्‌ सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरबारस्थित संसद सचिवालयका बैठक कक्षमा बस्नेछ । जसअनुसार महिला तथा

पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र कुहिरो

काठमाडौं, पुस ४ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसले गर्दा आज बिहान कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम

‘मुलुकभित्रै रोजगारीका अवसर सृजना गरिनुपर्ने’

काठमाडौँ, ३ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मुलुकमा आन्तरिक रोजगारी सिर्जना नगरेसम्म आर्थिक विकास नहुने बताउनुभएको छ ।

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह

काठमाडौँ, ३ पुस । नेपाल चेम्बर अफ कमर्सले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्न विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतहरुलाई अनुरोध गरेको छ ।

नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने

काठमाडौँ, ३ पुस । सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी)का नवनियुक्त कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले आमनागरिकका चासोका विषय पिएसबीका प्रसारणका मुख्य विषयवस्तु हुनुपर्ने बताउनुभएको छ । साबिक रेडियो नेपाल र