देश

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडाैं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा गणेशमान चारधाम नगरपालिका-४ घर

सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह

काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न आग्रह गरेको छ । नेपाल टेलिकम लगायत अन्य संघ संस्थाहरूको लोगो तथा अन्य विवरणहरूको दुरुपयोग गरी अनेकौँ प्रलोभन देखाउने

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा

बत्तीसपुतलीबाट हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बत्तीसपुतलीस्थित भेषराज पाण्डेले संचालन गरेको श्री बालाजी इम्पोर्ट्स प्रालीबाट हुण्डीको रकम सहित प्रहरीले चार जनालाई पक्राउ

हिरासतभित्र रविको फोटो उनकै समर्थक निकोलस भुसालले खिचेको खुलासा

काठमाडौं । कास्की प्रहरीको हिरासतभित्र रास्वपा सभापति रवि लामिछाने सुतिरहेको तस्विर उनकै समर्थक डा.निकोलस भुसालले खिचेको खुलासा भएको छ । लामिछानेका समर्थक भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो

अर्नाको आक्रमणबाट किसानको मृत्यु

सप्तरी । अर्नाको आक्रमणबाट सप्तरीमा किसानको मृत्यु भएको छ । कोशी टप्पुबाट आएको अर्नाको आक्रमणबाट हनुमाननगर कंकालिनी नगरपालिका-९ का शुभेलाल मण्डलको मृत्यु भएको हो । बुधबार खेतमा काम गरिरहेका बेला

चार महिनामा ५०९ जना प्रहरीले छाडे जागिर !

काठमाडौं । नेपाल प्रहरीमा जागिर छोड्ने क्रम बढेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको चार महिनामा ५०९ जना प्रहरी कर्मचारीले जागिर छाडेका हुन् । साउनदेखि कात्तिक मसान्तसम्म

रविको भनिएको भाइरल फोटोबारे अनुसन्धान गर्दै कास्की प्रहरी

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने सुतिरहेको तस्विर बाहिरिएपछि प्रहरीले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्र सुतिरहेका व्यक्ति सभापति लामिछानेको भनेर फोटो सामाजिक

लोसपामा ८ केन्द्रीय सदस्य मनोनित

काठमाडौँ, पुस ४ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ८ केन्द्रीय सदस्यलाई मनोनित गरेको छ । अध्यक्ष महन्थ ठाकुरले सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा,

मनाङमा भूकम्पको धक्का

काठमाडौं, पुस ४ । मनाङमा भूकम्प धक्का महशुस गरिएको छ । आज बिहान ७ः३७ बजेको समयमा मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले