देश

रवि लामिछानेविरुद्ध आज अदालतमा अभियोजन गर्ने तयारी

काठमाडौं, पुस ५ । सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आज (शुक्रबार) जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अदालतमा अभियोजन गर्ने तयारी गरेको छ ।

भ्युटावर हेर्न गएका कर्मचारी डेढ महिनादेखि सम्पर्कविहीन

कञ्चनपुर, पुस ५ । मनाङको चामेमा भ्युटावर हेर्न गएका कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त बेपत्ता भएको ५४ दिनसम्म पनि सम्पर्कमा आएका छैनन् । मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो

काठमाडौंका आज यी स्थानमा बिजुली काटिदै

काठमाडौं, पुस ५ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत

कोइला बालेर सुतेका आमा र छोराको मृत्यु

सुर्खेत, ४ पुस । सुर्खेतको वीरेन्द्रनगरमा कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ। वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा कोइला बालेर सुतेका आमा, छोरा र छोरीमध्य आमा र

धापासीस्थित एक घरमा आगलागी

काठमाडौँ ४ पुस । काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ धापासीस्थित शिव मन्दिर हाइटमा आगलागी भएको छ । टोखा नगरपालिका ६, धापासीस्थित भाइकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आगलागी भएको

‘पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनुपर्नेमा जोड’

गण्डकी, ४ पुस । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिनुभएको छ ।

‘विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्नुपर्ने’

ललितपुर, ४ पुस । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्ने पक्षमा संसद् रहेको बताउनुभएको छ ।

मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन

भक्तपुर, ४ पुस । मध्यपुरथिमि नगरपालिका–७ नगदेशस्थित गणेश मन्दिर प्राङ्गणमा विभिन्न नवदुर्गा नाचिरहेका छन् । सयौँको सङ्ख्यामा महिलाहरु हातमा पूजाको थाली लिएर नवदुर्गालाई चढाउन लामबद्ध छन् । मल्लकालभन्दा अगाडिदेखि तान्त्रिक

एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको पुस्तकालय भवनमा पुस्तकालय समुद्घाटन

सिराहा । एनआईसी एशिया बैंकको सहयोगमा निर्माण भएको पुस्तकालय समुद्घाटन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरुमध्ये सिराहा जिल्ला स्थित

कास्की प्रहरीले भन्यो – रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्छौं

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई कानुनी कारबाही गर्ने बताएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले विज्ञप्ति जारी गर्दै लामिछानेको