देश

कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमै ‘प्यारापिट’ बन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताउनुभएको छ। मन्त्रिपरिषद्को आजको बैठकले उक्त रङ्गशालामा प्यारापिट निर्माण र

मोतियाविन्दु पहिचान भएका ८१ जनाको शल्यक्रिया

सिरहा, ५ पुस । जिल्लाको सुखीपुर नगरपालिकाका दुई स्थानमा सञ्चालित निःशुल्क आँखा शिविरबाट मोतियाविन्दुको पहिचान भएका ८१ जनाको सफल शल्यक्रिया गरिएको छ । सुखीपुर युवा सञ्जालले आयोजना गरेको निःशुल्क आँखा

प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा

दाङ, ५ पुस । लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आवश्यक भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यहाँ मुख्यमन्त्री कार्यालयसहित अन्य नौ वटा मन्त्रालयका कार्यालय भवन निर्माण

दुर्गा प्रसाईं हाजिर जमानीमा छुटे

काठमाडौँ, ५ पुस । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वाेच्च अदालतको आदेशपछि हाजिर जमानीमा आज रिहा गरिएको छ । बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी

शिक्षा क्षेत्रमा सुधार गर्न स्थानीय तहले प्रदेश सरकारलाई सहयोग गर्नुपर्ने

गण्डकी, ५ पुस । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले स्थानीय तहले अपनत्व लिँदै शिक्षामा सुधार ल्याउन प्रदेश सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुुभएको छ ।

‘सरकारलाई असफल हुने छुट छैन’

सुदूरपश्चिम, ५ पुस। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस—एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ । आज धनगढी विमानस्थलमा पत्रकारसँग उहाँले संविधान संशोधन, आर्थिक विकास

सङ्घीयताबारे तर्कहीन टिप्पणी नगर्न सभामुखको आग्रह

काठमाडौँ, ५ पुस । सभामुख देवराज घिमिरेले सङ्घीयता महङ्गो भएको टिप्पणी तर्कसङ्गत नभएको बताउनुभएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्मारिका आज लोकार्पण गर्दै उहाँले विषयवस्तुको गाम्भीर्य नबुझी

उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता

काठमाडौँ, ५ पुस । द्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किनुभएको छ ।

आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । प्रहरीले ४५ लाख रुपैयाँ ठगीको आरोप लागेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२४ घर भइ काठमाडौं कलंकी बस्दै आएका ४७ वर्षीय रामजी गिरी

नेपाली सेनाद्वारा प्रेसर कुकर बम निष्क्रिय

भैरहवा । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ । मेडिकल कलेजको मालीले रुख काटिरहेको अवस्थामा बिहान करिब १०:३० पुरानो प्रेसरकुकर