देश

भक्तपुरको बालकोटमा बाबु–छोराको शव फेला, हत्याको आशंका

काठमाडौं । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु छोराको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार खोटाङ घर भएका बुबाछोराको हत्या भएको अवस्थामा शव फेला परेको हो। मृत

एनपीएलको फाइनल खेलपछि जनकपुरका समर्थकमाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। एनपीएलको फाइनल खेलपछि जनकपुरका समर्थकलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी

काभ्रेबाट सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

काभ्रे । काभ्रे प्रहरीले सासूको हत्या गरेको आरोपमा ज्वाइँलाई पक्राउ गरेको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिका-१ गैरीगाउँ घिसिङ टोलकी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा उनकै ज्वाइँ सुकबहादुर तामाङ पक्राउ

पाँच महिनामा एक अर्बभन्दा बढीको सिमेन्ट भारततर्फ निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा (५ महिना) एक अर्बभन्दा बढीको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार १ अर्ब ४ करोड ४३ लाख बराबरको ६ लाख ९९

राष्ट्रपति पौडेलसमक्ष नव नियुक्त पाँच राजदूतले लिए शपथ

काठमाडौं । विभिन्न देशमा नियुक्त भएका राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासका आयोजित एक कार्यक्रमबीच नवनियुक्त पाँच जना राजदूतले पद तथा

अर्थ समितिबाट सुरक्षित कारोबारसम्बन्धी विधेयक पारित

काठमाडौं । अर्थ समितिबाट सुरक्षित कारोबारसम्बन्धी विधेयक पारित भएको छ। विधेयकउपर परेको संशोधन प्रस्तावमाथि छलफल गरेर अर्थ समितिले सर्वसम्मत रुपमा पारित गरेको हो। पारित विधेयकमाथीको संशोधन प्रतिवेदन तयार गरेर दुई

पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको मुख्य चुनौति हो : प्रकाशमान सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको मुख्य चुनौति रहेको बताएका छन्। कांग्रेसको १०० दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले क्षेत्रपाटीमा आयोजना गरेको कार्यक्रममा बोल्दै

१४८ देशसँग नेपालको व्यापार, ११९ सँग घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा नेपालले कुल १४८ देशसँग वैदेशिक व्यापार गरेको छ । यसमध्ये ११९ देशसँगको व्यापारमा नेपाललाई घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको

रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश राईको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पाँच जना प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका