देश

फुल्चोकी जंगलमा हराएका १३ जना युवायुवती फेला

काठमाडौँ, पुस ९ । ललितपुरको फुल्चोकी जंगलमा हराएका १३ जना फेला परेका छन् । सोमबार दिउँसो फुलचोकी घुम्न गएर उतै सम्पर्कविहीन भएका १३ जना युवायुवतीलाई गएराति नौ बजेतिर प्रहरीले सकुशल

सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित

बैतडी, पुस ९ । वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो । उच्च लेकाली

हुम्लामा हिमपात, तापक्रम ‘माइनस’मा

हुम्ला, पुस ९ । हुम्लामा गएरातिदेखि हिमपात भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए । उनका अनुसार उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा

अब पेट्रोल पनि पाइप लाइनबाट आयात हुने, परीक्षण सफल

काठमाडौँ, पुस ९ । आगामी जनवरी पहिलो सातादेखि पाइप लाइनबाट पेट्रोल आयात हुने भएको छ । यसअघि डिजेल मात्र आयात हुने गरेकोमा अब पेट्रोल र मटितेलसमेत पाइप लाइनबाट आयात गर्न

सुदूरपश्चिमबाट मौसम बदली सुरु, अत्यधिक चिसो बढ्ने

काठमाडौं, पुस ९ । सुदूरपश्चिमबाट सोमबार साँझदेखि मौसममा बदली सुरु भएको छ । मौसम बदली विस्तारै देशभर फैलिने क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ, ८ पुस । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्डका रूपमा रहेको बताउनुभएको छ । महान्यायाधिवक्ता कार्यालयको ७४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा

पत्रकारिताको धर्म नैतिक इमान्दारिता अक्षुण्ण राख्नु होः प्रथम राष्ट्रपति डा यादव

काठमाडौँ, ८ पुस । प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकारिताको पेसागत व्यावसायिक मर्यादा र गरिमालाई कायम राख्न पत्रकारले आफ्नो धर्म र नैतिक इमान्दारितालाई अक्षुण्ण राख्न सक्नुपर्ने बताउनुभएको छ । नेपाल

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

काठमाडौँ, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई तोकिएको छ । रास्वपाको आज बसेको सचिवालयको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको

रवि लामिछानेकाे सांसद पद निलम्बनमा

काठमाडौँ, ८ पुस । चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा सम्पत्ति शुद्धीकरण

सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै हुन आवश्यक छः मन्त्री दाहाल

काठमाडौँ, ८ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी चालक अनुमतिपत्र तथा वितरणको काम अब प्रदेशस्तरबाटै गरिनुपर्ने बताउनुभएको छ । यातायात व्यवस्था विभागले आज यहाँ आयोजना गरेको यातायात