खोटाङ, ९ पुस । किराती ऐतिहासिकतासँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल खोटाङको मझुवागढी आवतजावत गर्ने पर्यटकका लागि निर्माण गरिएको पदमार्ग (ढुङ्गाको सिँढी) मापदण्ड विपरित भएको स्थानीयवासीले गुनासो गरेका छन् । पुरातत्व
कैलाली, ९ पुस। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले छुवाछुत र विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । दलित विकास सेवा केन्द्र, दलित महिला अधिकार मञ्च नेपाल र राष्ट्रिय
काठमाडौं । आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्याइएका पाँच जना नेपालीको उद्धार गरिएको छ। म्यानमारको मेवाडीबाट उद्धार गरी थाइल्याण्ड लगेर उनीहरूलाई नेपाल ल्याइएको हो। नेपाली राजदूतावास बैंककले विज्ञप्ति निकालेर मेवाडीबाट
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बनबारे रास्वपा कानुनी छलफलमा जुटेको छ । रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले कानुनले गरेको व्यवस्थाबारे सांसद सोविता गौतम नेतृत्वको
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहलाई तीन मेगावाट क्षमताको विद्युत् उत्पादन अधिकार दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ताको तर्फबाट
विराटनगर । मोरङको जहदामा २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार बिहान मनिङवाक निस्किएको बेला ती युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । सामूहिक बलात्कारपछि हातखुट्टा बाँधेको
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर कुशल मल्लले इन्टरनेशनल लिग टी-२० खेल्ने भएका छन् । मल्ललाई डेजर्ट भाइपर्सले नेदरल्याण्ड्सका अलराउण्डर बास डे लिडेको स्थानमा टिममा भित्र्याइएको हो । डे
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि कांग्रेस र एमालेले केही दिनमै कार्यदल बनाउने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले
नेपालगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले यसवर्ष बाँकेका तीन वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत कार्य
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध