देश

एमाले सचिवालय बैठक : रावल साधारण सदस्यबाट हटाइए, पाण्डे र तिमल्सिनालाई ६ महिना निलम्बन

काठमाडौँ, १० पुस । नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले नेता पूर्व उपाध्यक्ष डा। भीम रावललाई संगठित सदस्यबाट नै मुक्त गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै रावल एमालेले साधारण

सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ : मन्त्री गुरुङ

काठमाडौँ, १० पुस ।   सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताउनुभएको छ । काठमाडाँैमा तमू(गुरुङ) सञ्चारकर्मी

संसदीय लोकतन्त्र प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ

भक्तपुर, १० पुस । सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । आज भक्तपुरको नगरकोटमा सम्पन्न ‘संसद्–सञ्चार’ अन्तरसंवाद कार्यक्रममा उहाँले पत्रकारिता पेसालाई लोकतान्त्रिक पद्धतिमा

पत्रकारको पेसागत हकहितको संरक्षणमा जोड

काठमाडौँ, १० पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारको पेसागत हकहितको संरक्षणमा जोड दिनुभएको छ । आज सञ्चारिका समूहले यहाँ आयोजना गरेको नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा

भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

काठमाडौँ, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन् । विभिन्न चर्च र मण्डलीमा शुभकामना आदानप्रदान गरेर क्रिसमस डे

स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित जोरपाटीबाट तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको जोरपाटीबाट ९२ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रवि धमला, जितबहादुर तामाङ र

सहकारी ठगीमा संलग्न सबैमाथि छानबिन हुन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन्। सञ्चारमन्त्री गुरुङले सहकारी

जाडोयाममा बढ्यो कन्डमको खपत

काठमाडौँ । जाडोयाममा कन्डमको खपत बढ्ने गरेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको आवधिमा नेपालमा १ एक करोड ५८ लाख पिसभन्दा बढी कन्डम आयात भएको छ ।

भोजपुरबाट भरूवा बन्दुकसहित दुई जना पक्राउ

भोजपुर । प्रहरीले भोजपुरबाट भरूवा बन्दुक र ७ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरिएको छ । आमचोक गाउँपालिका१० स्थित बाघताङ्ग जङ्गलबाट भरूवा बन्दुक र ७ राउण्ड गोलीसहित दुई जना पक्राउ

वाइडबडी घोटाला : नेपालीलाई घुस दिने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना

काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिद गर्ने क्रममा नेपाली अधिकारीलाई घुस दिने अमेरिकी कम्पनीलाई अमेरिकी अदालतले ५५ मिलियन अमेरिकी डलर जरिमाना गराएको छ । अमेरिकी सरकारको सार्वजनिक