देश

वर्तमान सरकारलाई नीतिगत नेतृत्व कांग्रेसले नै दिनुपर्छ : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारलाई नीतिगत नेतृत्व कांग्रेसले नै दिनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को दोस्रो भेलामा बोल्दै नेता सिटौलाले यस्तो बताएका

महासचिव वैद्य अस्पताल भर्ना

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ भएका छन् । एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए । बिहीबार १३२

तीन विश्वविद्यालयका उपकुलपतिहरुले लिए शपथ

काठमाडौं । विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री

म्यासेडोनिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले

बालिका बलात्कारको आरोपमा रोल्पाबाट एक जना पक्राउ

रोल्पा। रोल्पामा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाकै सुनछहरी गाउँपालिका–४ सिउरी बस्ने २२ वर्षीय हर्कबहादुर पुन मगर छन् । हर्कबहादुरले ती

कास्की अदालतमा रवि लामिछानेसँग दोस्रो दिनको बयान जारी

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रास्वपाका सभापति रवि लामिछानेको दोस्रो दिनको बयान सरु भएको छ । सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको

भीम रावललाई सुध्रिने मौका दिएका हौं : शंकर पोखरेल

चितवन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई पार्टीले सुध्रिने मौका पनि दिएको बताएका छन्। प्रेस चौतारीले चितवनमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । महासचिव

राष्ट्रिय परिचयपत्र विवाद : आज अन्तिम सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले बिहीबारदेखि सुरु गरेको सुनुवाइ शुक्रवार पनि निरन्तरता दिएको छ । न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी रहेको मुद्दा आज अन्तिम

दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार

काठमाडौँ । आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्चको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जाने भएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा पुस ५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी

भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधनमा शोक व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनमा शोक व्यक्त गरेका हुन्। नेपाल र भारतको