देश

४३ दिनमा २० हजार भूकम्प

सबैभन्दा बढी केन्द्रबिन्दु दोलखा काठमाडौ, जेष्ठ २३ – बैशाख १२ देखि जेठ २३ सम्मको ४३ दिनमा झन्डै साढे २० हजार वटा भूकम्पका धक्का गएका छन् । बैशाख १२ गते ११ः५६

खोटाङमा दमकल सेवा सुरु

खोटाङ, जेठ २३ – नगरपालिका घोषणा भएको लामो समयपछि खोटाङको दिक्तेल नगरपालिकामा दमकल सेवा सुरु गरिएको छ । नेपाल सरकार र नगरपालिकाको संयुक्त लगानीमा दमकल खरिद गरेर ल्याइएपछि शनिबारदेखि जिल्लामै

मापदण्ड पुरा गरेर मात्रै घर मर्मत गर्न अपील

हालैको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएका घर तथा भवनहरुलाई टालटुल गरी प्रयोगमा नल्याउन काठमाण्डू उपत्यका विकास प्राधिकरणले अपील गरेको छ। प्राधिकरणले शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै पुनर्निर्माण अघि बढाउँदा

१३ दिने मृत्यु संस्कार ३ दिनमा !

इटहरी जेठ २२ मृत्यु संस्कार विकृत र बाध्यता बनेको भन्दै संस्कृतिकर्मीहरुले यसलाई समय अनुकुल परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघले आज इटहरीमा आयोजना गरेको

बाबुआमा नेपालमा पर्खंदै, म छोरी कुवेतमा तड्पिँदै

उर्मिला राई – १० कक्षामा पढ्दै गर्दा साथीको लहलहैमा लागेर खोटाङकै माक्पा गाविसमा बिहे गरें । कलिलै उमेरमा गरेको विहे लामो समय टिक्न सकेन । त्यसपछि माइतमा नै आएर बसें ।

भारतीय सेना फिर्ता

काठमाडौं जेठ २१ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि खोज तथा उद्धार कार्यका लागि आएको भारतीय सेनाको टोली बिहीबार फर्किएको छ। उद्वार सामग्रीलगायत हवाई साधन सहित भारतीय सेना फर्किएको नेपाली सेनाले

नक्कली नोटको बिगबिगी

तेह्रथुम जेठ २१ म्याङलुङ बजारमा नक्कली नोट फेलापर्ने क्रम बढ्दै गएको छ। म्याङलुङमा रहेको बित्तिय संस्थाहरुले एक हजार रुपैयाँको सङकास्पद नोट फेला पारेका हुन्। बुधबार सहित एक हप्तामा दोस्रो पटक

कक्षा १२ को परीक्षा शुरु

भोजपुर, जेष्ठ २० महाभूकम्पका कारण एक महिनापछि सारिएको कक्षा १२ को परीक्षा अाजबाट शुरु भएको छ । भूकम्पबाट बढी प्रभावित ७ जिल्ला बाहेकका स्थानमा परीक्षा शुरु भएको हो । परीक्षा बिहान

त्रिपाल वितरणमा ब्यापक अनियमितता

काठमाडौ जेठ १९  भूकम्प प्रभावितका लागि भनिएको त्रिपाल खरिद तथा वितरणमा व्यापक अनियमितता भएको एउटा सरकारी छानविनले देखाएको छ। छानविनको विशेष विवरण अनुसार विभिन्न चरणमा खरिद गरिएका त्रिपालका लागि सरकारी

अरुलाई बचाए, आफु बाँच्न सकेनन्

भोजपुर जेठ १९ भनिन्छ नि, राम्रो मान्छे चाँडै भगवानका प्यारा हुन्छन् ! २७ बर्षको उमेरमा घाइतेको उद्धारमा अनवरत खटिएका माउन्टेन हेलिकप्टर्सका क्याप्टेन सुबेक श्रेष्ठले धेरैको ज्यान जोगाए। तर,  आफैँले उडाएको