देश

अस्पतालबाट फर्किए पारस यस्तो छ उनको मुस्कान

काठमाडौं,  साउन १३ नर्भिक अस्पतालमा मुटुको उपचार गराइरहेका पूर्व युवराज पारस शाह मंगलबार साँझ अस्पताल परिसरमा देखिए ।अाइतबार अस्पताल भर्ना भएका पारसको मुटुमा पेस मेकर राखेपछि पनि अस्पतालमै चिकित्सकको निगरानीमा

पाँच स्थानमा खुल्यो गाडीको ट्रायल

काठमाडौं, साउन १३ यातायत व्यवस्था विभागले ठूला सवारी साधनका लाइसेन्स लिनका लागि ट्रायल खोलेको छ । ठूला गाडीको ट्रायल गत मंसिर महिनादेखि रोकिएको थियो। केही महिनाअघि नै ठूला गाडीको ट्रायल खोल्ने

सुन ४८ हजार, नुन ६० रुपैयाँ !

मुस्ताङ, साउन १२ उपल्लो मुस्ताङका सर्वसाधारण चर्को मूल्यका कारण अझै ढिके नुन खाएर जीविका चलाउँदै आएका छन् । आयोडिनयुक्त धुलो नुन अत्यधिक महँगो हुनुका साथै पर्याप्त मात्रामा नपाइने हुँदा लोमान्थाङ, छोसेर,

बालकलाई बलि दिएको घटनाको बालवालिकाद्वारा विरोध

घोराही, १२ साउन नवलपरासी जिल्लाको कुडिया गाविस ४ निवासी १० बर्षिय जीवन कोहारलाई छिमेकीले बलि दिने नाममा हत्या गरेको घटनाको दाङका बालवालिकाले पनि विरोध गरेका छन् । जिल्ला बाल सञ्जाल दाङले

अाज हरिशयनी एकादशी, चतुर्मास व्रत सुरु

काठमाठौं, साउन ११ आज हरिशयनी अर्थात ठूलो एकादशी, भगवान विष्णुको पूजा आराधना गरी मनाईंदैछ । आजको दिन ब्रत बस्ने तथा आरोग्यदायक, महाऔषधीय गुण भएको तुलसी घरआँगनमा रोपेर भगवान विष्णुको प्रतीकका

अस्पतालमा जब पारस र हिमानीको भेट भयो !

काठमाडौं, साउन ११ थाइल्यान्डबाट नेपाल आइसकेपछि पूर्वयुवराज पारस शाह र हिमानीबीच भेटघाट भएको थिएन । अाइतबार पारसलाई अस्पताल भर्ना गरिएपछि उनकी पत्नी हिमानी शाह पारसलाई भेट्न अस्पताल पुगेकी थिईन् । पूर्वयुवराज

पूर्वयुवराज पारसलाई के भएको हो ?

भोजपुर, साउन ११ पूर्वयुवराज पारस शाह मुटुमा समस्या देखिएपछि आइतबार मध्यान्ह थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । छोरा हृदयेन्द्रसहित पारस अस्पताल पुगेका हुन् । पटक पटक मुटुमा समस्या भएर थलिने

३८ हजार घुससहित कर्मचारी पक्राउ

भीमदत्तनगर, साउन १० अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय सम्र्पक कार्यालय भीमदत्तनगरको एक टोलीले अाइतबार यातायातका कार्यालय सहयोगीलाई ३८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय भीमदत्तनगरका कार्यालय

माअाेवादीले कार्यकारी अधिकृतलाई कालाेमाेसाे दले

चितवन, साउन १० विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटालाई अाइतबार बिहान कालोमोसो दलेर दुर्व्यवहार गरेका छन् । उपमहानगरपालिका परिसरभित्रै पसेर माओवादी कार्यकर्ताले सापकोटालाई कालोमोसो दलेका हुन् ।

आमहडताल आजदेखि फिर्ता

महोत्तरी, साउन ९ मालपोतको मोठ स्रेस्ता फिर्ता र दोषीलाई कारबाहीको माग राख्दै महोत्तरीको सदरमुकाम जलेश्वरमा संयुक्त सङ्घर्ष समितिले गत तीन दिनदेखि गर्दै आएको आमहडताल आजदेखि फिर्ता लिएको छ । शनिबार