देश

सरकार सञ्चालनबाट जनता सन्तुष्ट छैनन्: नेतृ सङ्ग्रौला

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा नेतृ सङ्ग्रौलाले

ललितपुरमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको हत्या

ललितपुरमा । ललितपुरमा एक विद्यार्थीको हत्या भएको छ । च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादका क्रममा भएको चक्कु प्रहारबाट इन्जिनियरिङ अध्ययनरत २३ वर्षीय नयन गुरुङको हत्या भएको हो । गएराति

रविसहित चार जनालाई गराइयो कास्की अदालतमा उपस्थित

कास्की । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जोडिएका प्रतिवादी रास्वपा सभापति रवि लामिछानेसहित चार जनालाई अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका लामिछाने,

नेपाली बजारमा आज सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुर । ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार साँझ गोदावरी नगरपालिका ३ मोतीचौरमा लुम्बिनी प्रदेश ०१–००२ प ६६६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६० वर्षीय लुरु

चाइनिज पेस्तोलसहित सुनसरीबाट एक जना पक्राउ

धरान । सुनसरी प्रहरीले अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ। सुनसरीको भोक्रा नर्सिङ गाउँपालिका -२ अकाहा बजार बस्ने खुर्सित आलमको घरमा छापामारी चाइनिज पेस्तोलसहित शमशेर आलमलाई पक्राउ गरिएको हो

मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

दाङ । मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ। दाङको लमही नगरपालिका-७ का २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । चौधरी

रवि लामिछानेको थुनछेक बहस आजबाट

पोखरा, पुस ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछानेको थुनछेक बहस आज (मंगलबार) बाट हुने भएको छ । थुनछेक बहसका लागि उनलाई हिजो अदालतमा

देखिन छोडे झिँगटी छाएका घर, कालिगढ पनि पाइँदैन

फुङ्लिङ (ताप्लेजुङ), पुस ९ । जिल्लामा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन् । पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्माण गरेका थिए ।

जेसीजको राष्ट्रिय अध्यक्षमा थापा निर्वाचित

काठमाडौं । नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छिन् । इटहरीमा सम्पन्न ५१औं महाधिवेशनबाट अर्का प्रतिस्पधी जीवन कार्कीलाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएकी हुन्