देश

‘म रहेसम्म पार्टी फुट्दैन’ : वरिष्ठ नेता पौडेल

काठमाडौँ,  असोज ६ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा देखिएको गुटबन्दीप्रति चिन्ता व्यक्तगर्नुभएको छ । वरिष्ठ पत्रकार हरिहर विरहीद्वारा लिखित ‘आगो निभेको छैन’ पुस्तकको विमोचन गर्न यहाँ आज आयोजित

उद्योग व्यवसाय प्रवद्र्धन नीति ल्याउन लागेको : मन्त्री जोशी

काठमाडौँ, असोज ६ उद्योग मन्त्री नवीन्द्रराज जोशीले रोजगारीका लागि विदेशिएका नेपाली युवालाई स्वदेशमै रोजगारी दिने गरी उद्योग व्यवसाय प्रवद्र्धन गर्ने नीति सरकारले ल्याउन लागेको बताउनुभएको छ । नेपाल घरेलु तथा

‘बिपी कोइराला क्यान्सर अस्पताल अस्तव्यस्त’

चितवन, असोज ६  स्वास्थ्यमन्त्री गगनकुमार थापाले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा एवम् गुणस्तरको सुधार तथा समस्या पहिचान गर्न टोली खटाइएको बताउनुभएको छ । अस्पतालको निरीक्षणपछि आज यहाँ आयोजित

विश्वका खोज पत्रकारिता सम्बन्धी सम्मेलन काठमाडौँमा

काठमाडौँ, असोज ६ दोस्रो एसियाली खोज पत्रकारिता सम्बन्धी तीनदिने सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हँुदैछ । खोज पत्रकारिता केन्द्र नेपाल (सिआइजे) र ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिजम नेटवर्क (जीआइजेएन) को संयुक्त आयोजनमा आयोजित उक्त

संयुक्त वक्तव्य त्रुटिपूर्ण छ : नेकपा माले

काठमाडौँ, असोज ६ नेकपा (माले) ले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका सन्दर्भमा जारी गरिएको संयुक्त वक्तव्यमा भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाको संयुक्त अनुगमन तथा सुपरीवेक्षण गर्ने विषय राखिनु त्रुटिपूर्ण रहेको

कार्यकर्ता छुटाउन माओवादीले गरे अर्को बन्द

काठमाडौं,असोज ६ नेकपा क्रान्तिकारी माओवादीले आफ्ना कार्यकर्ता रिहा नगरे उपत्यका बन्दको घोषणा गरेका छन् । माओवादीले आफ्ना कार्यकर्ताहरुलाई बिहीबार सम्म रिहा नगरे असोज ७ गते १० बजे देखि १ घण्टा

नेपालको विकासप्रति नर्वेको चासो

काठमाडौँ,  असोज ६प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि नर्वेका राजदूत चेल टोरमोड पिटर्सेनले बिहिबार सिंहदरबारमा भेटवार्ता गरेका छन्  । भेटका अवसरमा प्रधानमन्त्री दाहालले नेपालले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक विकासका

ठुलो परिणाममा अवैध मदिरा बरामद

बुटवल,  असोज ६ बुटवलमा प्रहरीले ठुलो परिणाममा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । यस्तै प्रहरीले बुटवलबाट तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले

कति पुग्यो सुनको भाउ ?

काठमाडौं, असोज ६ बिहीबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । बुधबार ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा पाँच सय रुपैयाँले बढेर

नाकाबन्दीकाे एक बर्ष, यसरी भयाे मधेशी माेर्चाकाे अवशान

काठमाडाैं, असाेज ६ भारतले नेपालमा नाकाबन्दी लगाएको एक वर्ष हुँदै गर्दा भारतको गोटी बन्न बाध्य मधेस केन्द्रित राजनीतिक दलहरू विभाजन हुन पुगेका छन् । असोज ३ गतेको संविधान दिवस विरुद्ध कालो