बाबियाचौर (म्याग्दी), भदौ ३१ म्याग्दीको बेनी नगरपालिका–३ गौस्वाँरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । शुक्रबार परेको चट्याङ लागेर अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४५
गुलरिया (बर्दिया), भदौ ३१ बिहीबार राति सूर्यपटुवा–४ डल्लामा जङ्गली हात्तीको आक्रमणमा परी दुईजनाको ज्यान गएको छ । सूर्यपटुवा–४ डल्ला गाउँमा दिउँसो ढोढरी–१ पठरवोजी बस्ने युवराज थारू स्कुलबाट पढेर घर फर्कने
वीरगन्ज, भदौ ३१ नेपाल खानेपानी संस्थान पर्साले वितरण गरेको खानेपानी पाइप करिब ५० वर्ष पुरानो तथा जीर्ण भएकाले उपभोक्ता स्वस्थ्य खानेपानी पिउनबाट वञ्चित भएका छन् । जमिनमुनि रहेका ती पाइप
काठमाडौं, भदौ ३१ चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालला आज राजकीय सम्मान दिइएको छ । शुक्रबार बिहान प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान गरिएको हो । प्रधानमन्त्री दाहाललाई
काठमाडौँ, भदौ ३० काठमाडौंका छुट्टाछुट्टै स्थानमा आज तीन व्यक्ति मृत अवस्थामा फेला परेका छ्न । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–७ मैजुवहालका ५६ वर्षीय सानुभाई घले सोही ठाउँस्थित सडक पेटीमा आज मृत
काठमाडौँ, भदौ ३० मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्यको माग गर्दै युवाले आज विरोध गरेका छन् । मुलुकको हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएका अवस्थामा सम्बन्धित निकायले कारबाही गर्न नसकेको भन्दै ‘लोकतन्त्र कि
काठमाडौँ, भदौ ३० इमोन तराई पहाड यातायात व्यवसायी सङ्घले दसैँ, तिहार र छठ नजिकिँदै गरेकाले घर जान चाहनेका लागि अग्रिम टिकट सुरक्षित गर्न माग गरेको छ । यहाँ आज आयोजित
रसुवा, ३० भदौ । सोमबारदेखि पहिराका कारण अवरुद्ध स्याफ्रु–टिमुरे–रसुवागढी–केरुङ सडक खुलाउने काम आजदेखि सुरु भएको छ । रसुवाका सहायक प्रजिअ दीपक केसीका अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना
काठमाडौँ, भदौ ३० नेपाली काँग्रेसका भ्रातृ संस्था नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा ५६ पदका लागि १३३ को उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिले आज एक बजेदेखि चार बजेसम्म उम्मेदवारी
चौतारा, ३० भदौ । सिन्धुपाल्चोकको सदरमुकामस्थित चौतारा नगरपालिकाको बजार क्षेत्रमा सडकमा सौर्यबत्ती जडान गरिएको छ । राति सडकमा हिँड्ने यात्रुलाई सहज तुल्याउने उद्देश्यले सडकमा सो बत्ती जडान गरिएको हो ।