देश

माअाेवादी लडाकु शिविरको अनियमितताबारे छानविन सुरु

काठमाडाैं, भदाै ३१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकू शिविरमा भएको भनिएको अनियमितताको अनुसन्धान थालेको छ । उसले माओवादीका तत्कालीन जिम्मेवार नेताहरुलाई ३० दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । शुक्रबार

हवाइ इन्धननकाे मूल्य घट्याे, भाडा के हुन्छ ?

काठमाडाैं, भदाै ३१ नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ । दशैं तिहारको अवसर पारेर निगमले हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । अहिले अन्य इन्धनको मूल्य भने

छ जना जुुवाडे प्रहरी फन्दामा

काठमाडौँ, भदाै ३१ काठमाडौँ महानगरपालिका–३१ धोविडाँडामा घनश्याम रजकको घरमा जुवातास खेलिरहेका स्थानीय ५३ बर्षीय रामजी प्याकुरेल सहित ६ जनालाई प्रहरीले नगद ८ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको

गणेश, कुमारी र भैरवको रथ यात्रा

काठमाडौँ,  भदौ ३१ इन्द्रजात्राका अवसरमा स्थानीय वसन्तपुर तथा त्यस आसपास क्षेत्रमा आज गणेश, कुमारी र भैरवको रथ यात्रा गरिएको छ । प्रत्येक वर्ष भाद्रशुक्ल पूर्णिमाका दिन त्यस क्षेत्रमा रथ यात्रा

स्थानीय निकायको निर्वाचन हुनेमा पत्यार छैन : रावल

कञ्चनपुर, भदौ ३१ नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावलले समयमै स्थानीय निकायको चुनाव हुनेमा पत्यार नलागेको बताउनुभएको छ । झलारीमा नेपाल राष्ट्रिय वाणिज्य सङ्घको नगरस्तरीय सङ्गठनको प्रथम अधिवेशनको आज उद्घाटन

निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार तयार : महरा

पोखरा,  भदौ ३१ उपप्रधानमन्त्री कृष्णबहादुर महराले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको ३१ औँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्रीमन्त्रीले निजी क्षेत्रले

‘सरकारको गैरजिम्मेवारपूर्ण जवाफ’

काठमाडौँ,  भदौ ३१ सर्वाेच्च अदातलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्दाको सक्कली फाइल हरायो भन्नु सरकारको गैरजिम्मेवारीपूर्ण जवाफ भएको ठहर गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय

नयाँदिल्लीमा प्रचण्डले गरे तीन सम्झौता

नयाँदिल्ली, भदौ ३१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा नेपाल र भारतबीच तीन सम्झौता भएको छ । प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा तीन सम्झौता भएको हो । पहिलो सम्झौता हुलाकी

साउदीमा अलपत्र ७ जनाको प्रहरीबाट उद्धार

काठमाडौं, भदौ ३१ कर्णाली मेनपावर बाँकेको नेपालगंजबाट साउदीको हसा इल दोस्सरी फ्रम साउदीमा राम्रो कामको प्रलोभनमा पठाएका ७ जना अलपत्र परेपछि प्रहरीले उद्धार गरेको छ ।  बर्दियाका २५ वर्षीय देवबहादुर

ती ओली पत्नी यी प्रचण्ड पत्नी

काठमाडौं, भदौ ३१ चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विहानै नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरे । भारतीय राष्ट्रपति भवनमा आयोजित ‘गार्ड अफ