देश

मादकपदार्थ सेवन गरेका सचिव कार्यालयबाटै समातिए

सुरुङ्गा (झापा),  असोज ४ मादकपदार्थ सेवन गरेर कार्यालय पुगेका एक सचिव झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिविस झापामा कार्यरत सचिव तारानाथ दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी

चट्याङ लागेर एकको मृत्यु, १० घाइते

जिरी (दोलखा), असोज ४ आज दिउँसो करिब २ बजे चट्याङ लागेर यहाँ एक व्यक्तिको मृत्यु भएको छ । दोलखा जुँगुको च्यान डाँडा भन्ने स्थानमा छिमेकीको मलमी गएका स्थानीयवासी ३५ वर्षिय

गृहमन्त्री निधिको निशानामा परे दाङका एसपी सिंह

तुलसीपुर, असोज ४ । दाङ आएको केही महिनामै अपराध नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका प्रहरी उपरीक्षक (एसपी) धिरजप्रताप सिंह गृहमन्त्री बिमलेन्द्र निधिको निशानामा परेका छन् । गुन्डागर्दी र जुवातास नियन्त्रणमा कडाइका

विद्यालयमा बम राख्नेलाई कारबाही गर्न अनेरास्ववियुको माग

काठमाडौं, असोज ४ एमाले निकट अनेरास्ववियुले विद्यालयमा बम विष्फोटन गराउनेलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । अनेरास्ववियु अध्यक्ष नविना लामाले मंगलबार विज्ञप्ती जारी गर्दै विद्यालयमा बम विष्फोटन गराउनेजस्तो मानवताविरोधी

प्रचण्डको खुलासा, म लगायत २१ जनालाई जेल हाल्ने तयारी हुँदैछ

काठमाडौं, ४ असोज प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूसँग खुसी भए पनि लडाकु शिविर भ्रष्टाचार प्रकरणमा एमालेले आफ्ना बिरुद्ध अख्तियार लगाएर समाप्त पार्न खोजेको आरोप लगाएका छन् । बैठकमा

दाहाल, महरा, पुन र शर्मालाई अख्तियारमा हाजिर हुन निर्देशन, अब के गर्लान ?

काठमाडौं, असोज ४ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपराष्ट्रपति नन्दबहादुर पुन, अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी नेता वर्षमान पुन, ऊर्जामन्त्री जनार्दन शर्मा, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक

चित्रबहादुर केसी कै लाइनमा कांग्रेस

काठमाडौं, असोज ४ नेपाली कांग्रेसका नेता रामशरण महतले देशको आर्थिक विकासका लागि संघीयता आवश्यक नभएको बताएका छन् । संविधानको कार्यान्वयनको अवस्थाबारे सवैधानिक कानुन मञ्चले गरेको छलफलमा नेता महतले भने, यो निकै

राजधानीमा बम बिष्फोट, दुई पक्राउ

काठमाडौं, असोज ४ राजधानीको बौद्ध क्षेत्रमा रहेका दुई विद्यालयको ढोकामा आज बिहान बम विस्फोट भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार बौद्धमा रहेका आकाशद्वीप बोर्डिङ

प्रचण्डकाे भारत भ्रमणलार्इ लिएर माअाेवादीमा भाँडभैलाे

काठमाडाैं, असाेज ४ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले जारी गरेको संयुक्त वक्तव्यले भारत भ्रमण फलदायी बनाएको विश्लेषण गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नै पार्टीभित्रबाट आलोचित भएका छन् । पार्टी केन्द्रीय कार्यालयको बैठकमा

प्रचण्डले किन भेटे यी फरार अभियुक्त ?

काठमाडाैं, असाेज ४ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड’ सूचीमा राख्दै सर्वाधि खोजी गरेका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भारतमा भेटेका छन् । गत वर्ष टीकापुरमा