देश

यती एयरलाइन्सको विमान भैरहवामा अवतरणका क्रममा दुर्घटना

यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । अवतरणका क्रममा विमान रन वेबाट घासमा पुगेको थियो । केही यात्रु घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका

वाणगङ्गा नदीले बगाउँदा दुईको मृत्यु

कपिलवस्तु, असोज ८ वाणगङ्गा नदीमा गए राति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्युृ हुनेमा वाणगङ्गा नगरपालिका–१४ मधुवनका ४५ वर्षीय भीम अर्याल र उनकी भाउज्यू ५९ वर्षीया

नेपाल–कोरिया बृहत् साहित्य–संस्कृति सम्मेलन हुने

काठमाडौँ, असाेज ८ नेपाली लेखक संघ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यिक एवं सांस्कृतिक आदान–प्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबीच संघका अध्यक्ष

‘नेपालको जल नेपालीकै लगानी’

भक्तपुर, असोज  ८ ऊर्जा मन्त्रालयले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको छ । आदर्श उमावि लायकुमा आज आयोजित प्रथम सितेरियो

दुर्घटनामा दुईको मृत्यु

बुटवल,  असोज ८ बुटवल–तानसेन सडक खण्डको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चर्चरेमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी तम्घास निवासी रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक ४७

कोटभैरव मन्दिरमा विशेष पूजाआजा

पोखरा, असोज ८ लेखनाथ नगरपालिका–१८ स्थित मल्लकालीन कोट भैरव मन्दिरमा दसैँका अवसरमा विशेष पूजा गरिने भएको छ । प्रत्येक वर्ष घटस्थापनादेखि महानवमीसम्म विशेष पूजाआजा हुने र विजया दशमीका दिन सामूहिक

नेपालको संविधान समावेशी छ : परराष्ट्रमन्त्री

काठमाडौं असोज ८  परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन

प्रचण्डलार्इ चीनकाे प्रश्न, अाेलीले गरेका सम्झाैता के गर्नुहुन्छ ?

काठमाडाैं, असाेज ८ चीन सरकारले नेपालको विकासका लागि पूर्ववर्ती सरकारले गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने विषयमा जोड दिएको पाइएको छ। नेपालका सरकारी टोलीले विभिन्न समयमा गरेको चीन भ्रमणमा गरेका दर्जनौ सम्झौताबारे

दसैंको टीकाको साइत पौने ९ बजे

काठमाडाैं, असाेज ८ यस वर्षको दसैंको टिकाको उत्तम साइत पौने नौ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णयक समितिले यस वर्षको टिकाको साइत असोज २५ गते ८ बजेर ४५ मिनेटमा रहेको जनाएको

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल असोज ८ गते शनिबार। इश्वी सन् २०१६ सेप्टेम्बर २४ तारिख। शकसंवत् १९३८। सौम्य संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३६ ञलगा । तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्