देश

कहाँ भेटियो लोकमानको फाइल ,फाइल सर्वोच्चमा पुग्यो

काठमाडौं,असोज ७ सर्वोच्चले माग्दा भुकम्पमा परेर हराएको भनेको अख्तियार प्रमुख लोकमानसिंह कार्की नियुक्त गर्दाको फाइल भेटिएको छ । लोकामानको नियुक्तताको फाइल खोज्दा नभेटिएको तथा भुकम्पमा परेर हराएको भनेर जवाफ दिएको

बन्द, हडतालमुक्त क्षेत्र बनाइने : मन्त्री जोशी

भक्तपुर,  असोज ७ उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग व्यवसाय क्षेत्रलाई अब बन्द हडतालमुक्त क्षेत्र बनाइने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री जोशीले

छोराद्वारा आमाको हत्या

तम्घास, असोज ७ वृद्ध आमाको हत्या गरी फरार भएका दिब्रुङ गाविस– २ दहका ४१ वर्षीय वीरबहादुर काउचालाई प्रहरीले पक्राउ गरेको छ ।बुधबार राति आफ्नै घरमा सुतिरहेकी ७१ वर्षीय आमा मोती काउचालाई

हराएको सेनाको हतियार भेटियो

काठमाडौं, असोेज ७ साउनको तेस्रोसाता नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल डोटीबाट हराएको हतियार र गोली फेला परेको छ । पृतना सुरक्षार्थ खटिएको सेनाको गरुडदल गणको एक टुकडीबाट एक थान एसएमजी

हिंसात्मक टिकापुर घटनालार्इ लिएर गृहमन्त्री-आईजीपी विवाद उत्कर्षमा

काठमाडौं, असाेज ७ कैलालीको टीकापुरमा गत वर्ष भएको प्रहरी हत्यालाई राजनीतिक मुद्दा भनी उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अडान लिएपछि प्रहरी नेतृत्व र गृहमन्त्रीबीच विवाद उत्पन्न भएको छ । मधेस आन्दोलनका

विदेशबाट नेपाल अाउँदा के मा भन्सार लाग्छ, के मा लाग्दैन ?

काठमाडाैं, असाेज ७ दशैंतिहारका लागि विदेशबाट नेपाल फर्किँदै हुनुहन्छ ? विदेशबाट आउँदा घरमा केही सामान लिएर फर्किने मन सबैलाई हुन्छ । विदशेबाट फर्किने धेरैले टिभी, मोबाइल, गहना लगायतका सामाग्री ल्याउँछन् ।

अाजबाट दशैंका लागि टिकट बुकिङ खुल्दै

काठमाडाैं, असाेज ७ दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आजबाट बसको टिकट वुकिङ खुल्दैछ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा टिकट बुकिङ सुरु गरिएको हो । शुक्रबारदेखि लामो

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल असोज ७ गते शुक्रबार। इश्वी सन् २०१६ सेप्टेम्बर २३ तारिख। नेपाल संवत् ११३६ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– सप्तमी, ९:०३ बजेउप्रान्त अष्टमी । तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

हुलाकीकाे तलब २५ प्रतिशत बढ्याे

काठमाडाैं, असाेज ६ सरकारले हुलाकी (हल्कारा)हरुको तलवमा २५ प्रतिशतले बृद्धि गरेको छ । बृद्धि भएको तलव साउन महिनादेखि नै लागू हुने छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले न्युन तलव भएका हुलाकका

टेलिकमको प्रवन्ध निर्देशकमा राजभण्डारी नियुक्त

काठमाडाैं, असाेज ६ नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त भएकी छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजभण्डारीलाई प्रवन्ध निर्देशकमा नियुक्त गरेको हो । प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक