देश

दुर्घटनामा दुईको मृत्यु

बुटवल,  असोज ८ बुटवल–तानसेन सडक खण्डको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चर्चरेमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी तम्घास निवासी रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक ४७

कोटभैरव मन्दिरमा विशेष पूजाआजा

पोखरा, असोज ८ लेखनाथ नगरपालिका–१८ स्थित मल्लकालीन कोट भैरव मन्दिरमा दसैँका अवसरमा विशेष पूजा गरिने भएको छ । प्रत्येक वर्ष घटस्थापनादेखि महानवमीसम्म विशेष पूजाआजा हुने र विजया दशमीका दिन सामूहिक

नेपालको संविधान समावेशी छ : परराष्ट्रमन्त्री

काठमाडौं असोज ८  परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन

प्रचण्डलार्इ चीनकाे प्रश्न, अाेलीले गरेका सम्झाैता के गर्नुहुन्छ ?

काठमाडाैं, असाेज ८ चीन सरकारले नेपालको विकासका लागि पूर्ववर्ती सरकारले गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने विषयमा जोड दिएको पाइएको छ। नेपालका सरकारी टोलीले विभिन्न समयमा गरेको चीन भ्रमणमा गरेका दर्जनौ सम्झौताबारे

दसैंको टीकाको साइत पौने ९ बजे

काठमाडाैं, असाेज ८ यस वर्षको दसैंको टिकाको उत्तम साइत पौने नौ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णयक समितिले यस वर्षको टिकाको साइत असोज २५ गते ८ बजेर ४५ मिनेटमा रहेको जनाएको

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल असोज ८ गते शनिबार। इश्वी सन् २०१६ सेप्टेम्बर २४ तारिख। शकसंवत् १९३८। सौम्य संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३६ ञलगा । तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

कुन-कुन दल खारेज भए ? (सूचिसहित)

काठमाडाैं, असाेज ७ निर्वाचन अायाेगले ११ दलको दल खारेज गरेकाे छ । आयोगले आयव्ययको वार्षिक प्रतिवेदन तथा भनाइ समेत पेस नगर्ने ११ राजनीतिक दलको दल दर्ता समेत खारेज गरेको हाे । राजनीतिक दलसम्बन्धी ऐन,

जिप दुर्घटनामा दुईको मृत्यु, छ घाइते

जुम्ला, असोज ७ कालिकोटको नाग्म हुँदै जुम्लाको सिंजा भएर मुगु गमगढी जाँदै गरेको १ च ३०९९ नम्बरको जिप आज अपराह्न कनकासुन्दरी–६ हाडसिंजामा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

एमाले सचिब बिष्ट भन्छन्, ‘देश एमालेले मात्र बनाउँछ’

काठमाडाैं, असाेज ७ लाेकप्रिय युवा नेता एंव नेकपा एमालेका पार्टी सचिव गाेकर्ण बिष्टले देश एमालले मात्र बनाउन सक्ने बिचार व्यक्त गरेका छन् । याे देश एमालेले मात्र बनाउँन सक्छ भन्ने प्रमाणित

रेडियो र सञ्चारकर्मीमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन

काठमाडौँ, असोज ७ धादिङस्थित सामुदायिक रेडियो ‘रेडियो धादिङ’ १०६ मेगाहर्ज र त्यहाँ कार्यरत श्रमजीवी सञ्चारकर्मीमाथि भएको आक्रमणको विरोधमा आज यहाँ प्रदर्शन गरिएको छ । ‘सामुदायिक रेडियो बचाउ अभियान’को संयोजनमा माइतीघर