देश

पूर्वराष्ट्रपतिको सफल शल्यक्रिया

काठमाडौं, असाेज ९ पूर्वराष्ट्रपति रामवरण यादवको प्रोस्टेट क्यान्सरको शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। ‘उपचार सफल भयो,’ अमेरिकाको हेनरी फोर्ड अस्पतालस्थित भाटीकुटी युरोलोजी इन्स्टिच्युटको पाहुनाघरबाट यादवले भने, ‘नेपाली जनताको आशीर्वादले

सन्ध्याको पत्रको सम्मान गरे स्वास्थमन्त्री गगन थापाले

काठमाडौं असोज ८ विपी क्यान्सर अस्पताल भक्तपुरबाट मृत्युको पुर्जा पाएकी जुम्लाकी सन्ध्या शाहीलाई स्वास्थमन्त्री गगन थापाले भेट्ने भएका छन् । सन्ध्याले पत्रमार्फत मृत्यु पूर्व आफ्नो अन्तिम इच्छा नै स्वास्थमन्त्री थापालाई

भाेलिकाे बन्द फिर्ता

काठमाडौँ, असोज ८ पक्राउ कार्यकर्ता रिहा भएपछि नेकपा (क्रान्तिकारी माओवादी)ले आइतबार गर्ने भनेको उपत्यका बन्द फिर्ता लिएको छ । चन्दा सङ्कलन गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेका पार्टीका केन्द्रीय सदस्य शिवराम

संविधान नमान्नेलाई कारबाही गर्नुपर्छ : वामदेव गौतम

काठमाडौँ, असोज ८  नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले मुलुकको सबैभन्दा ठूलो कानुनका रुपमा रहेको संविधान मान्दैनौँ भन्नेहरुलाई राज्यले कारबाही गर्नुपर्ने बताउनुभएको छ । प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको

संशोधन मार्फत मधेस मुद्दा सम्बोधन हुने : उपप्रम निधि

काठमाडौं, असोज ८  उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन मार्फत मधेसका मुद्दाको सम्बोधन हुने बताउनुभएको छ । उहाँले संविधानका केही बुँदालाई लिएर विद्यमान असहमति र विवादलाई संशोधनको माध्यमले सुल्झाउन सकिने

यती एयरलाइन्सको विमान भैरहवामा अवतरणका क्रममा दुर्घटना

यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । अवतरणका क्रममा विमान रन वेबाट घासमा पुगेको थियो । केही यात्रु घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका

वाणगङ्गा नदीले बगाउँदा दुईको मृत्यु

कपिलवस्तु, असोज ८ वाणगङ्गा नदीमा गए राति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्युृ हुनेमा वाणगङ्गा नगरपालिका–१४ मधुवनका ४५ वर्षीय भीम अर्याल र उनकी भाउज्यू ५९ वर्षीया

नेपाल–कोरिया बृहत् साहित्य–संस्कृति सम्मेलन हुने

काठमाडौँ, असाेज ८ नेपाली लेखक संघ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यिक एवं सांस्कृतिक आदान–प्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबीच संघका अध्यक्ष

‘नेपालको जल नेपालीकै लगानी’

भक्तपुर, असोज  ८ ऊर्जा मन्त्रालयले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको छ । आदर्श उमावि लायकुमा आज आयोजित प्रथम सितेरियो

दुर्घटनामा दुईको मृत्यु

बुटवल,  असोज ८ बुटवल–तानसेन सडक खण्डको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चर्चरेमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी तम्घास निवासी रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक ४७