काठमाडौं असोज १० संयुक्त लोकतान्त्रिक मधेशि मोर्चाले मंगलबार प्रधानमन्त्री सँग अन्तिमपटक वार्ता गर्ने बताएका छन् । संविधान संशोधनको प्रस्तावबारे प्रधानमन्त्री प्रचण्डले विभिन्न अभिव्यक्ति दिएपनि हाल सम्म कुनै पुरा नभएको भन्दै
काठमाडाैं, असाेज १० असोज ९ गते आइतबारको भेलामा मिनेन्द्र रिजालले ‘भारतको नाम लिएर विमलेन्द्रले सबैलाई धम्क्याउन र ब्ल्यामेलिङ थर्न थाले’ भनेर टिप्पणी गरेका थिए । मिनेन्द्रले ‘विमलेन्द्रले सभापति देउवालाई सिध्याउँछन्, त्यसपछि कांग्रेस
काठमाडौँ, १० असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले अनुदान सम्झौता भएका भूकम्पपीडितलाई असोज २० गतेसम्म पहिलो किस्ताको रु ५० हजार वितरण गरिसक्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल
काठमाडौं, १० असोज । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले टीकापुर घटनाका दोषीलाई आम माफी दिने तयारी गर्दा टीकापुर घटनाका पीडित परिवारले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन् ।
काठमाडौं असोज १० नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको विमानमा एक्कासी धुँवा देखिएपछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । सोमबार दिउँसो ३ बजेपछि पाइलटले काठमाडौं टावरलाई विमानमा धुवाँ देखिएकाले
काठमाडाैं, असाेज १० चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बसेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले नवौंपटक अनसन सुरु गरेका छन् । सरकारलाई दिएको अल्टिमेटममा पनि माग पूरा नभएको
चितवन, असोज १० भरतपुर उपमहानगरपालिका–१० भरतपुर ओरालोमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरबाट नारायणगढतर्फ
काठमाडौँ, असोज१० नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठकले कात्तिक १० गते पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको
काठमाडौं, १० असोज नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान संशोधनले देशमा किचलो र अस्थिरता निम्त्याउने भएकाले तत्काल संशोधन आवश्यक नरहेको बताएकी छन् ।सोमबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको
माेरङ, असाेज १० दसैं नजिकिँदै जाँदा किनमेल गर्ने क्रममा मोरङको मुख्य बजार विराटनगर बजार सुनसान र भारतको जोगवनी बजारमा नेपाली ग्राहकको भीडभाड भएपछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको मोरङका