काठमाडाैं, कार्तिक १ बिम्स्टेकसँग सहकार्य गर्न सकिने क्षेत्रहरु पहिल्याउनेलगायत १०९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न भएको छ । सो घोषणापत्रमा यस क्षेत्रको शान्ति, विकास, समृद्धिलगायत साझा उद्देश्यलाई थप
काठमाडौं, कार्तिक १ सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ । सीमा पारी भारतमा सोमबार बिहान सवा ६ बजे ४ रेक्टर स्केलको भूकम्प गएको र त्यसकै धक्का सुदूरपश्चिममा महशुस भएको राष्ट्रिय भूकम्प
काठमाडाैं, कार्तिक १ सडक विभागले गरेको एक अध्ययनले देशभरका सडकहरूमध्ये चारवटा सडकखण्डमा धेरै दुर्घटना हुने गरेको देखाएको छ । सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ–राम्दी खण्ड (१२ किलोमिटर), लमही–तुल्सीपुर सडकखण्ड (२९.६२ किलोमिटर), अरनिको राजमार्गको
काठमाडाैं, असाेज ३० नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम भन्दा बढी भाषण गरेको बताएका छन् । रिपोटर्स क्लवले काठमाडौंमा गरेको साक्षात्कारमा सरकारकै घटक नेता महतले
काठमाडौं, असोज ३० भारतको गोवामा चलिरहेकोे ब्रिक्स र बिमेस्टेक देशहरुको संयुक्त बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेका छन् । प्रधानमन्त्री दाहालले बिमेस्टेक देशहरुको संस्कृति, इतिहास र भूगोलमा समानता रहेको भन्दै
काठमाडौं, असोज ३० गणतन्त्र नेपालका प्रथम र दोस्रो राष्ट्रपति आइतबारदेखि औपचारिक रुपमा कुटुम्ब सम्बन्धमा जोडिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिशेष
काठमाडौं, असोज ३० नेविसंघ केन्द्रिय समितिद्वारा वाल सुधार गृह सानोठिमी भक्तपुरमा शैक्षिक सामग्री हस्तानतरण कायक्रम सम्पन्न भएको छ । नेविसंघका कार्यवाहक सभापति पूष्प शाहीको सभापत्तित्वमा बालसुधार गृह सानोठिमीमा आइतबार आयोजित
काठमाण्डौ ,असोज ३० कन्चनपुरका बासिन्दाले दोधारा–चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुंगेपुल बन्द गर्ने चेतावनी दिएका छन् । लामो समयदेखि जीर्ण बनेको झोलुंगेपुलको मर्मत–सम्भार गर्न सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै स्थानीयले पुल
रोल्पा , असोज ३० रोल्पामा कार्यरत प्रहरी कर्मचारीमध्ये २० जना विभागीय कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । जसअन्तर्गत दुईजनालाई सशक्त चेतावनी दिइएको छ भने १४ जना नसिहतमा
काठमाण्डौ , असोज ३० ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच अाज भेटवार्ता हुँदै छ । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग