देश

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं, असार २ सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर १४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले

भोजपुरको छोरो राष्ट्रसंघको समितिमा निर्वाचित

भोजपुर, असार १ संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई राष्ट्रसंघको ७०औं महासभाको प्रशासन तथा बजेटरी समितिको प्रमुखमा निर्वाचित भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बिहान उनी निर्वाचित भएका

स्नातकोत्तर तह प्रथम वर्ष परीक्षाफल प्रकाशित

काठमाडौँ, असार १ त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा समाजशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७०) का विभिन्न विषयका परीक्षाफल आज प्रकाशन गरिएको छ

च्याउ खाँदा एकै परिवारका ४ सिकिस्त

काभ्रे, असार १ जंगली च्याउको तरकारी खाँदा काभ्रेको फलामेटार गाविस ८ मा एकै परिवारका चार जना सिकिस्त बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउको तरकारी मंगलबार विहान खाएका सुर्सीमाया बोलन, उनका

नेपाल प्रहरीमा जागिर खुल्यो, खाने होइन ?

प्रहरी भएर जनताको सेवा गर्ने इच्चा छ ? उसो भए अाउँनुहोस् नेपाल प्रहरीमा जागिर खुलेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जवान पदमा जागिर खुलेको हो । तपाईको इच्छा हो

संघीय समाजवादी फोरममा को-को बने पदाधिकारी?

अध्यक्ष: उपेन्द्र यादव (फोरम नेपाल) वरिष्ठ नेता :  अशोक राई (संघीय समाजवादी) सहअध्यक्ष: राजेन्द्र श्रेष्ठ (संघीय समाजवादी) उपाध्यक्षहरु: लालबहादुर राउत (फोरम नेपाल) रेणुकुमारी यादव (फोरम नेपाल) रकम चेम्जोङ (संघीय समाजवादी)

यसरी भयो उपेन्द्र यादव र अशोक राई नेतृत्वको पार्टी एकता (घोषणापत्र सहित)

काठमाडौं, जेठ ३२ उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, अशोक राइ नेतृत्वको संघिय समाजवादी पार्टी र खस समावेशी पार्टी बीच एकता घोषणा भइरहेको छ । राजधानीको सोह्र खुट्टे स्थित

टिपरको ठक्करबाट बालकको मृत्यु

पाँचथर, जेठ ३२  बिरुवा सपना सिंह ब्रदर्स कन्सट्रक्सन प्रालिको कम्पनीको टिपरले ठक्कर दिँदा सोमबार एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नाँगी–१ का स्थानीय धनेन्द्र तामाङका १४ वर्षीय

रितुको हत्यारालाई सर्वस्वसहित जन्मकैद

काठमाडौं, जेठ ३१ जनकपुरकी रितु महासेठलाई मैतीदेवीमा छुरा प्रहार गरी हत्या गर्ने विमलेशप्रसाद यादवलाई सर्वश्वसहित जन्म कैदको सजाय तोकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आइतबार उक्त सजाय

भूकम्प प्रभावित ७ जिल्लामा असार १४ देखि परीक्षा

काठमाडौं,  जेठ ३१ उच्च माध्यामिक परिषदले भूकम्पबाट अतिप्रभावित सात जिल्लामा असार १४ गतेदेखि परीक्षा सञ्चालन गर्ने भएको छ । अन्य ६८ जिल्लामा भने १२ कक्षाको परीक्षा आइबार सकिएको छ भने