देश

अन्तराष्ट्रिय सम्मेलन, कहाँबाट कति सहयोग अाउने भयो ?

काठमाडौं, असार १० ‘नेपालको पुनर्निर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन’मा विदेशी दाताहरुले करिब ३ सय १३ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सम्मेलनमा भारतकी विदेशमन्त्री सुष्मा स्वराजले झण्डै १ खर्ब रुपैयाँ

देशभर २ सय २१ विद्यालयको नतिजा शून्य

काठमाडौं, असार ९ गत शुक्रबार प्रकाशति एसएलसी नतिजा अनुसार यस वर्ष २ सय २१ विद्यालयको नतिजा शून्य छ । यसमा २६ वटा निजी विद्यालय समेत छन् । काठमाडौं उपत्यकाका आठ

ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

लहान, असार ८ ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ। भने मोटरसाइकल चालक घाइते भएका छन्। हिजो साँझ स४प ७८९० नम्बरको मोटरसाइकललाई स१त २०३९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा

१९९ केजी चरेशसहित पाँच जना पक्राउ

काठमाडौं, असार ७ १ सय ९९ केजी चरेशसहित पाँच जना पक्राउ परेका छन्। धादिङको बैरेनी खोस्टेखोला पृथ्वी लोकमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट गरी प्रहरीले १ सय ९९ केजी लागू औषध

सिम्रिक एयरको हेलिकोप्टर गोरखामा दुर्घटना

गोरखा, असार ७ उत्तरी गोरखाको समा गाउँ गाविसको साम्दो भन्ने ठाउँमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको छ। खानेपानी तथा सरसफाईसम्बन्धी कार्यक्रममा गएको उक्त हेलिकोप्टर ल्यान्डिङ गर्ने बेला दुर्घटनामा परेको गोरखाका

पारसको थाई प्रेमिकाले भनिन्, ‘पारस विवाहित हुन् भन्ने थाहा थिएन’

काठमाडौं, असार ६ पूर्व यूवराज पारस साह विवाहित हुन्न् भन्ने आफूलाई थाहा नभएको पारसको थाई प्रेमिका कन्निका चाइयर्सनले बताएकी छन् । आफूलाई पारसबारे मात्रै थाहा भएको र नेपालीहरुसँग पनि चिनजान

एमए प्रथम वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ, असार ६ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) को राजनीतिशास्त्र विषयको परीक्षाको परीक्षाफल

ज्ञानेन्द्रकी छोरीको जग्गा सर्वोच्च अदालतले फिर्ता गरायो

काठमाडौं, असार ६ सर्वोच्च अदालतले नेपाल ट्रष्टमा राखिएको छाउनीस्थित अर्बौं मूल्य पर्ने करिब १५ रोपनी जग्गा पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाका नाममा फिर्ता हुने गरी फैसला सुनाएको छ । गणतन्त्र

सरकारी स्कुलमा किन बढी फेल ?

एकै प्रकारको शिक्षा प्रणाली र परीक्षा प्रणालीभित्र देखिएको नतिजाको यो अन्तरले सरकारले विद्यालय शिक्षामा गरेको लगानीको सदुपयोग हुन नसकेको प्रस्ट देखिएको छ। कम पढाउने र बढी राजनीति गर्ने शिक्षकका कारण

रुकुम केन्द्र बनाई ५.४ म्‍याग्निच्युडको भूकम्प

काठमाडौँ, असार ५ शनिबार साँझ ६ बजेर ८ मिनेटमा पश्चिम नेपाल केन्द्र बनाई ५ म्याग्निच्युडमाथिको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.४ म्याग्निच्युडको कम्पनको केन्द्र ढोरपाटन आरक्ष केन्द्रको