देश

छाेरी बलात्कारकाे अाराेपमा बाबु पक्राउ

गोरखा, जेठ १७ छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–११ नौकिलोका ४४ वर्षीय चन्द्रबहादुर कुमाललाई पक्राउ गरेको छ ।आफ्नी ९ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको उजुरी आएपछि बाबु चन्द्रबहादुरलाई

बजेटले समेटेका यी हुन् महत्वपूर्ण कार्यक्रम र आयोजना

काठमाडौँ, जेठ १६ सरकारले व्यवस्थापिका–संसद्मा आज प्रस्तुत गरेको ४५२ बुँदे बजेट वक्तव्यमा मुलुकको आर्थिक विकासका लागि विभिन्न महत्वपूर्ण कार्यक्रम र आयोजना अघि सारेको छ । बजेट वक्तव्यमा तराई र भित्री मधेसका

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल जेठ १६ गते। आइतबार। इश्वी सन् २०१६ मे २९ तारिख।नेपाल संवत् ११३६ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– अष्टमी, २५:०५ बजेउप्रान्त नवमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस् उपप्रा.

आगामी आवका लागि दश खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजारकाे बजेट

काठमाडाैं, जेठ १५ सरकारले आगामी आर्थिक वर्ष २०७३÷७४ का लागि कुल रु १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार बजेट विनियोजन गरेको छ । व्यवस्थापिका–सांसदको आजको बैठकमा अर्थमन्त्री

सरकारी कर्मचारीकाे तलब बढ्याे, कस्काे तलब कति ?

काठमाडाैं, जेठ १५ सरकारले कर्मचारीहरुको तलब २५ प्रतिशत बढाएको छ । शनिबार भएको बजेट भाषणसँगै सरकारी कर्मचारीको तलव पनि बढेको हाे । सरकारले मनोबल उच्च पारेर प्रभावकारी सेवा प्रदान गर्न भन्दै कर्मचारीहरुको

काठमाडाैंमा भूकम्पकाे धक्का

काठमाडाैं, जेठ १५ काठमाडौंमा अहिले भूकम्पको धक्का महसुस भएको छ । दिउँसाे करिब ३:२४ बजेतिर भूकम्पकाे धक्का महशुस गरिएकाे हाे । भूकम्पकाे धक्कासँगै राजधानीबासी घरबाहिर निस्केका छन् । सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर

कति बढ्ने भाे कर्मचारीकाे तलब ?

काठमाडाैं, जेठ १५ सरकारले राष्ट्रसेवक कर्मचारीको तलब २० प्रतिशत बढाउने भएको छ । तर, सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिवसहित मुख्य सचिवसमेत रहने सुझाव समितिले भने २५ प्रतिशतसम्म तलव

गणतन्त्र दिवसकाे अवसरमा कति कैदीले माफी मिनाहा पाए ?

काठमाडौँ, जेठ १५ राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नवौँ गणतन्त्र दिवसको उपलक्ष्यमा अाठ सय ८७ कैदीलाइ बाँकी कैदकाे सजाय मिनाहा गरिदिएकी छिन् । असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य

अाज दश खर्बकाे बजेट अाउँदै

  काठमाडौँ, जेठ १५ सरकारले आगामी आर्थिक वर्ष २०७३÷७४ को बजेट (आय व्यय) विवरण शनिबार अपरान्ह ४ बजे व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लागि १०

अाज नवाैं गणतन्त्र दिवस, देशभर मनाइँदै

काठमाडाैं, जेठ १५ मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको नौ वर्ष पुगेका उपलक्ष्यमा स्वदेश तथा विदेशमा शनिबार गणतन्त्र दिवस मनाइँदै छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको