देश

विवाद बल्झिरहने नेविसङ्घ महाधिवेशन

काठमाडौँ, साउन ३० महाधिवेशन प्रतिनिधि विवादका कारण एक साता पछि धकेलिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा पुनः अवरोध आएको छ । शनिबार राति प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन

मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री थपिए

काठमाडौँ, साउन ३० प्रधानमन्त्री पुष्पकमल दाहालले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ

रामप्रसाद राईको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन

काठमाडौँ, २९ साउन प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको जीवनीमा आधारित वृत्तचित्र यहाँ आज प्रदर्शन गरिएको छ । प्रदर्शनीको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । प्रदर्शनीको उद्घाटन गर्दै

माओवादीले अझै मन्त्री छानेन

काठमाडौं, साउन २८। सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले शुक्रबार पनि सरकारमा जाने नेताहरुको नाम तय गर्न सकेन । माओवादी केन्द्रीय कार्यालयको शुक्रबार विहान बसेको बैठकमा यसबारे सामान्य छलफल भएको

बस दुर्घटनामा दुईजनाको मृत्यु, ९ जना घाइते

कैलाली, साउन २८ । कैलालीको सहजपुर–९ मारभट्टी मोडमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । डोटी सदरमुकाम दीपायलबाट धनगढी आउँदै गरेको ना ६ ख १६९१ नम्बरको बस गएराति

फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना

काठमाडौँ, साउन २४ गोरखाबाट केहीबरेअघि बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन भएको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको छ ।  सो हेलिकप्टरमा पाँचजना यात्रु रहेको फिस्टेल

प्रधानमन्त्री दाहालद्वारा शपथ ग्रहण

काठमाडौँ, साउन २० राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा

मन्त्रीहरूकाे टुंगाे लाग्याे, काे-काे मन्त्री हुने भए ?

काठमाडाैं, साउन २० नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ ग्रहणसँगै अाज नेपाली कांग्रेसबाट तीन मन्त्रीले शपथ लिने टुङ्गो लागेको छ । नेता विमलेन्द्र निधिको नेतृत्वमा कांग्रेस सरकारमा जाने तय भएको छ ।

प्रचण्डलाई आफ्नै बुहारी र नातिको आँशुले नपिरोस् ! (भिडियाे सहित)

काठमाडाैं, साउन २० प्रचण्डकी बुहारी सिर्जनाले भावुक हुँदै भनिन्, प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी भनेर म संग के आधार छ ? खै त्यहि आधारका लागि लडिरहेको छु । र,

‘म मरेको सपनाको मलामी होइन, मुर्छित सपनालार्इ बिउँझाउने मान्छे हुँ’

काठमाडाैं, साउन २० निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मरेको सपनाको मलामी नभएर, मुर्छित सपनालाई बिउँझाउने मान्छे भएको बताएका छन्। उनले भने,‘म सपनाको मलामी होइन, मुर्छित सपनालाई बिउँझाउने मान्छे हुँ।’ व्यवस्थापिका