देश

डा.गोविन्द केसी नवौं पटक अनसन बस्ने

काठमाडौं, भदौ २५ डा.गोविन्द केसीले आफ्ना माग पुरा नभए फेरि अनसन बस्ने घोषणा गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै असोज २ गते सम्म आफ्ना माग पुरा नभए ३ गते

ठमेलबाट चरेस सहित दुईजना पक्राउ

काठमाडैं,२५ भदौ महानगरीय प्रहरी वृत्त सोह्र खुट्टेले ठमेल बाट पाँच किलो चरेस सहित दुईजना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा धादिङका २९ वर्षीय चन्द्र बहादुर गुरुङ र दैलेखका नारायणप्रसाद खनाल

साइबर क्राइम अन्तर्गत मुद्या दर्ता गर्दै अखिल अध्यक्ष नविना लामा

काठमाडौं,भदौ २५ एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष नविना लामाले साइबर क्राइम अन्तर्गत मुद्या दर्ता गर्ने भएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा आफुमाथि दुव्र्यवहार भएको भनेर नविनाले मुद्या दर्ता गर्ने

नेता नेपाल र भारतीय राजदुत रेबीच भेटवार्ता

काठमाडौं,भदौ २५ नेकपा (एमाले) का वरिष्ठ नेता एवंम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत रञ्जीत रेबीच भेटवार्ता भएको छ । नेता नेपालको निजी निवास कोटेश्वरमा शुक्रबार

प्रचण्ड र गगनबिच किन भयाे बबाल ?

काठमाडौं, भदौ २५ स्वास्थ्यमन्त्री गगन थापाले एक जना पूर्वविशिष्टलाई उपचार खर्च दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । विहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री प्रचण्डले पूर्व उपप्रधानमन्त्री डा.

जीप दुर्घटना, तीन जनाको मृत्यु

पर्वत, भदाै २५ पर्वतको धाइरिङ–३ सल्यानमा शनिबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ग१ज ५१०२ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । म्याग्दीको ज्यामरुककी राममाया

प्रधानमन्त्री र नेता नेपालबीच भेटवार्ता

काठमाडौँ,  भदौ २५ प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का नेता माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भएर छलफल भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा भएको भेटवार्तामा उहाँहरुबीच

यस्ताे छ दाहालकाे दिल्ली कार्यक्रम

काठमाडाैं, भदाै २५ औपचारिक निर्णय हुन बाँकी रहे पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका अधिकांश कार्यक्रम तय भएका छन् । प्रधानमन्त्री प्रचण्डको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत २६ भदौमा नयाँदिल्ली

राजधानीमै मानव बलि दिन लागेकी चेली यसरी भागिन्

काठमाडाैं, भदाै २५ भारतीय तान्त्रिक कानु पहरी तन्त्रमन्त्र गर्दैछन्। हवनकुण्ड वरिपरि सात जना गोलो घेरा हालेर बसिरहेका छन्। १६ वर्षे युवतीलाई नजिकै राखेर अनौठौ पूजा चलिरहेको छ। मन्त्र पढ्दै तान्त्रिक ‘मानव

अाजकाे राशिफल

अाज मित वि.सं. २०७३ साल भदौ २५ गते शनिबार। इश्वी सन् २०१६ सेप्टेम्बर १० तारिख। नेपाल संवत् ११३६ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– नवमी, २७:३४ बजेउप्रान्त दशमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस् मेष