देश

अख्तियारद्वारा आरोपपत्र दायर

काठमाडौँ,  भदौ २६ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको भन्दै बाँकेको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालका कर्मचारी उपर विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा

जनताको पक्षमा काम गर्न सभापति देउवाको निर्देशन

काठमाडौँ,  भदौ २६ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई संयुक्त सरकारको भावनाअनुसार जनताको पक्षमा काम गर्न निर्देशन दिनुभएको छ । सभापति देउवाले आज आफ्नै निवास

राष्ट्रहित विपरीत सम्झौता नगर्न आग्रह

काठमाडौँ,  भदौ २६  विभिन्न राजनीतिक दलका नेताले प्रधानमन्त्रीको भारत भ्रमणको समयमा राष्ट्रको हितविपरीत सन्धि सम्झौता नगर्न आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेकपा (एमाले)

भवन आचारसंहिता पारित

काठमाडौँ, भदौ २६ सरकारले भवन निर्माण आचारसंहितालाई पारित गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले लामो समयदेखि पारित हुन नसकेको तथा सार्वजनिकसमेत हुन नसकेको आचारसंहितालाई नेपाल राजपत्रमार्फत सार्वजनिक गर्ने र त्यसलाई पूर्णरुपमा

असोज ३ देखि तरुण दलको महाधिवेशन

काठमाडौं, भदौ २६ नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको चौथो महाधिवेशन असोज ३ गतेदेखि पाँच गतेसम्म पोखरामा हुने भएको छ । आइतबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उदय शम्शेर राणाले

यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमण तालिका

काठमाडौं, भदौ २६ भारत भ्रमणको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकबाट आफ्नो भ्रमण तालिका सार्वजनिक गरेका छन् । तालिकाअनुसार प्रधानमन्त्री दाहालको भदौ

चुरे क्षेत्रलाई अलग प्रदेश बनाउन माग

काठमाडौँ,  भदौ २६  चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले चुरे क्षेत्रलाई समेटेर अलग प्रदेश बनाउन माग गरेको छ । पार्टीले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अध्यक्ष बद्रीप्रसाद न्यौपानेले चुरेभावरसँग गरेको

खोटाङमा पानीको मुहान संरक्षण गर्न पोखरी निर्माण अभियान सुरु

खोटाङ, भदौ २६  जिल्लामा पानीको मुहान संरक्षण गर्न पोखरी निर्माण अभियान सुरु गरिएको छ । दिनानुदिन पानीका मुहान सुक्नेक्रम बढेपछि जिल्ला वन कार्यालय खोटाङले पोखरी निर्माण अभियान सुरु गरेको हो

गाउँ गाउँमा ‘प्रहरी मेरो साथी’ अभियान सञ्चालन हुँदै

भीमदत्तनगर, भदौ २६  प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृति विसङ्गतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने अभिप्रायले नेपाल प्रहरीले थालेको ‘प्रहरी मेरो साथी’ अभियानले कञ्चनपुरमा तीव्रता पाएको छ

साउदीमा दुई नेपालीको मृत्यु

नवलपरासी,  भदौ २६  रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ । साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय