कञ्चनपुर, भदौ ३१ नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावलले समयमै स्थानीय निकायको चुनाव हुनेमा पत्यार नलागेको बताउनुभएको छ । झलारीमा नेपाल राष्ट्रिय वाणिज्य सङ्घको नगरस्तरीय सङ्गठनको प्रथम अधिवेशनको आज उद्घाटन
पोखरा, भदौ ३१ उपप्रधानमन्त्री कृष्णबहादुर महराले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको ३१ औँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्रीमन्त्रीले निजी क्षेत्रले
काठमाडौँ, भदौ ३१ सर्वाेच्च अदातलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्दाको सक्कली फाइल हरायो भन्नु सरकारको गैरजिम्मेवारीपूर्ण जवाफ भएको ठहर गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय
नयाँदिल्ली, भदौ ३१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा नेपाल र भारतबीच तीन सम्झौता भएको छ । प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा तीन सम्झौता भएको हो । पहिलो सम्झौता हुलाकी
काठमाडौं, भदौ ३१ कर्णाली मेनपावर बाँकेको नेपालगंजबाट साउदीको हसा इल दोस्सरी फ्रम साउदीमा राम्रो कामको प्रलोभनमा पठाएका ७ जना अलपत्र परेपछि प्रहरीले उद्धार गरेको छ । बर्दियाका २५ वर्षीय देवबहादुर
काठमाडौं, भदौ ३१ चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विहानै नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरे । भारतीय राष्ट्रपति भवनमा आयोजित ‘गार्ड अफ
बाबियाचौर (म्याग्दी), भदौ ३१ म्याग्दीको बेनी नगरपालिका–३ गौस्वाँरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । शुक्रबार परेको चट्याङ लागेर अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४५
गुलरिया (बर्दिया), भदौ ३१ बिहीबार राति सूर्यपटुवा–४ डल्लामा जङ्गली हात्तीको आक्रमणमा परी दुईजनाको ज्यान गएको छ । सूर्यपटुवा–४ डल्ला गाउँमा दिउँसो ढोढरी–१ पठरवोजी बस्ने युवराज थारू स्कुलबाट पढेर घर फर्कने
वीरगन्ज, भदौ ३१ नेपाल खानेपानी संस्थान पर्साले वितरण गरेको खानेपानी पाइप करिब ५० वर्ष पुरानो तथा जीर्ण भएकाले उपभोक्ता स्वस्थ्य खानेपानी पिउनबाट वञ्चित भएका छन् । जमिनमुनि रहेका ती पाइप
काठमाडौं, भदौ ३१ चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालला आज राजकीय सम्मान दिइएको छ । शुक्रबार बिहान प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान गरिएको हो । प्रधानमन्त्री दाहाललाई