देश

सप्तकोशीमा डुंगा पल्टियो, ३७ जनाकाे उद्दार

सुनसरीको प्रकाशपुरस्थित कोसी नदीमा यात्रुबहाक डुंगा पल्टिएकाे छ । श्रीलंका टप्पुबाट प्रकाशपुर बजारतर्फ गइरहेको डुंगा सुनसरीको राजाबासमा कोसी नदीमा पल्टिएको हो । डुंगा पल्टिँदा २३ जना सम्पर्कविहीन भएका छन् ।

प्रधानमन्त्रीले दिल्लीबाट भने- ‘नेपाल गरिब हुनै सक्दैन’

नयाँ दिल्ली (भारत), असोज  १ । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग एकतासहित बनेको सरकारले नेपालमा लगानीका वातावरण उपयुक्त बन्दै गएको बताउनुभएको छ । नेपालमा लगानी गरेका भारतीय उद्योगी

अाजदेखी सहुलियत पसल सञ्चालन, के-के मा पार्इन्छ छुट ?

काठमाडाैं, असाेज १ सरकारले चिनी, नुनसहितका दैनिक उपभोग्य वस्तुमा छुटसहित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपत्यकासहित २६ जिल्लामा उपभोक्तालाई छुट दिने गरी पसल

‘चट्याङले मरेका पनि सहिद !’

दाेलखा, असाेज १ पूवर्जमन्त्री एवं दोलखा क्षेत्र नमबर २ का सांसद आनन्दप्रसाद पोखरेलले सरकराले चट्याङ लागेर मरेकालाई पनि मधेस आन्दोलनका नाममा सहिद घोषणा गरेको आरोप लगाएका छन् । आन्दोलनमा सहभागी नै

मधेसी मोर्चाले प्रधानमन्त्रीलाई अमेरिका जान राेक्लान ?

काठमाडाैं, असाेज १ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री प्रचण्डलाई अमेरिका भ्रमणमा जान नदिनका लागि दवाब दिने भएको छ । भारत भ्रमणबाट फर्किएलगत्तै अमेरिका भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डलाई अमेरिका भ्रमणमा

आज विश्वकर्मा पुजा

काठमाडाैं, असाेज १ आज विश्वकर्मा पुजा भव्यताका साथ मनाइँदै छ । आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँछन । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि

कुन-कुन माअाेवादी नेता अख्तियारकाे छानबिनमा परे ?

काठमाडाैं, असाेज १ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन विद्रोही नेकपा माओवादीका लडाकु शिविरमा भएका आर्थिक घोटाला छानबिन अगाडि बढाएको छ । अख्तियारले एक घन्टाको समय दिएर शुक्रबार साँझ ७:१५ बजे

भारतद्वारा संविधान स्वागत गर्न अस्वीकार

काठमाडाैं, असाेज १ भारतले ‘समावेशी संवादमार्फत असन्तुष्ट पक्षका माग सम्बोधन गरेर मात्र नयाँ संविधान कार्यान्वयनमा ल्याउन नेपाललाई दबाब दिएको छ । संविधानलाई स्वागत र समर्थन गर्न नेपालले गरेको आग्रह उसले

महिला संघमा देउवा-सिटाैलाकाे प्यानलै बिजयी

काठमाडाैं, असाेज १ नेपाल महिला संघमा सभापति शेर बहादुर देउवा र नेता कृष्ण प्रसाद सिटौलाको संयुक्त प्यानल नै बिजयी भएको छ । तेस्रो महाधिवेशनका लागि भएको मतदानमा अध्यक्षमा निर्वाचित उमा रेग्मीले ९९८

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल असोज १ गते शनिबार। इश्वी सन् २०१६ सेप्टेम्बर १७ तारिख। नेपाल संवत् ११३६ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– प्रतिपदा, २२:५५ बजेउप्रान्त द्वितीया। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस् मेष