देश

डुंगा पल्टिएर हराएका नौ जना अझै वेपत्ता

इनरुवा, असोज २ सुनसरीको प्रकाशपुर–५ स्थित सप्तकोसी नदीमा डुङ्गा दुर्घटनामा बेपत्ता भएकाको खोजी आज बिहानदेखि सुरु गरिएको छ । शनिबार श्रीलङ्का टापुबाट यात्रु लिएर आइरहेको डुङ्गा सप्तकोसीमा दुर्घटना हुँदा बेपत्ता

प्रचण्डले राष्ट्रघात गरेको भन्दै विप्लवद्वारा आन्दोलनको घोषणा

काठमाडौं, असोज २ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा ठूलो राष्ट्रघात गरेको भन्दै नेकपा (माओवादी)ले त्यसका विरुद्ध कडा संघर्षमा उत्रने घोषणा गरेको छ ।   नेकपा (माओवादी) का महासचिव

प्रचण्डले गरे भारतमा गम्भिर गल्ती

काठमाडौं, असोज २ भारतपरस्त हुने सवालमा यसपाली प्रधानमन्त्री दाहालले सुर्यबहादुर थापा र कुनै समय उनकै पार्टीमा रहेका डा. बाबुराम भट्टराईलाई पनि उछिनेका छन् । यसपालीको संयुक्त वक्तव्यको बुँदा नं ११

संविधान कार्यान्वयन गर्न जनताले दबाब दिनुपर्छ ः नेता थापा

काठमाडौँ,  असोज १नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापा ‘बादल’ले लामो सङ्घर्षपछि जारी भएको संविधान कार्यान्वयन गर्न जनताले दबाब दिनुपर्ने बताउनुभएको छ । उपत्यका–धादिङ जनसम्पर्क मञ्चले आज यहाँ ‘संविधान कार्यान्वयनका लागि

अस्थायी शिक्षकलाई व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौँ, असोज १  सरकारले देशभरका अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न प्रक्रिया सुरु गरेको छ । शिक्षा विभागले अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न शिक्षक सेवाबाट खुलाइने आगामी आन्तरिक प्रतियोगितामा भाग लिन चाहने वा

सशस्त्रमा एक साथ इन्सपेक्टर र डिएसपीहरूकाे सरूवा (काे-कहाँ सूचिसहित)

काठमाडाैं, असाेज १ सशस्त्र प्रहरी बलमा एक साथ प्रहरी निरिक्षक (इन्सपेक्टर) र सशस्त्र प्रहरी नायव उपरिक्षक (डिएसपी) हरूकाे सरूवा भएकाे छ । केपी अाेली सरकारकै पालामा सरूवा हुनु पर्ने इन्सपेक्टर

बालक मृत भेटिए

गौशाला, असोज१ महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका– ११ खैरा गाउँस्थित पोखरीमा आज एक बालक मृत भेटिएका छन् । स्थानीय मलु खानका छोरा १० वर्षीय अताबुल मृत भेटिएको प्रहरी उपरीक्षक जनक भट्टराईले

काठमाडौंको थानकोटमा कारभित्र सेक्स गर्दा रङ्गे हात समातिए

काठमाडौं,असोज १ काठमाडौंको थानकोटमा एकजोडी कारभित्र सेक्स गर्दैगर्दा रङ्गेहात  समातिएका छन् । बा १० च ६११९ नम्बरको कालो कार भित्र  अर्धनग्न आवस्थामा सेक्स गर्दै देखेपछि उनीहरुलाई स्थानियले समातेका थिए र

विद्यार्थीको डुबेर मृत्यु

दाङ, असोज १ नुहाउन गएका एक विद्यार्थीको आज डुबेर मृत्यु भएको छ । सहिद आवासीय उच्च माद्यमिक विद्यालय मानपुरमा कक्षा १२ मा अध्यनरत १९ वर्षीय नेत्र लुहारको मृत्यु भएको इलाका

अाज राति चन्द्र ग्रहण लाग्दै, कुन राशीले हेर्दा के फाइदा ?

काठमाडाैं, असाेज १ आज राति चन्द्रग्रहण लाग्दैछ । राति १० बजेर ४२ मिनेटमा शुरु भएको चन्द्र ग्रहण राति २ बजेर ४० मिनेट सम्म रहने छ । यो सन् २०१६ मा