देश

बाबुआमा नेपालमा पर्खंदै, म छोरी कुवेतमा तड्पिँदै

उर्मिला राई – १० कक्षामा पढ्दै गर्दा साथीको लहलहैमा लागेर खोटाङकै माक्पा गाविसमा बिहे गरें । कलिलै उमेरमा गरेको विहे लामो समय टिक्न सकेन । त्यसपछि माइतमा नै आएर बसें ।

भारतीय सेना फिर्ता

काठमाडौं जेठ २१ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि खोज तथा उद्धार कार्यका लागि आएको भारतीय सेनाको टोली बिहीबार फर्किएको छ। उद्वार सामग्रीलगायत हवाई साधन सहित भारतीय सेना फर्किएको नेपाली सेनाले

नक्कली नोटको बिगबिगी

तेह्रथुम जेठ २१ म्याङलुङ बजारमा नक्कली नोट फेलापर्ने क्रम बढ्दै गएको छ। म्याङलुङमा रहेको बित्तिय संस्थाहरुले एक हजार रुपैयाँको सङकास्पद नोट फेला पारेका हुन्। बुधबार सहित एक हप्तामा दोस्रो पटक

कक्षा १२ को परीक्षा शुरु

भोजपुर, जेष्ठ २० महाभूकम्पका कारण एक महिनापछि सारिएको कक्षा १२ को परीक्षा अाजबाट शुरु भएको छ । भूकम्पबाट बढी प्रभावित ७ जिल्ला बाहेकका स्थानमा परीक्षा शुरु भएको हो । परीक्षा बिहान

त्रिपाल वितरणमा ब्यापक अनियमितता

काठमाडौ जेठ १९  भूकम्प प्रभावितका लागि भनिएको त्रिपाल खरिद तथा वितरणमा व्यापक अनियमितता भएको एउटा सरकारी छानविनले देखाएको छ। छानविनको विशेष विवरण अनुसार विभिन्न चरणमा खरिद गरिएका त्रिपालका लागि सरकारी

अरुलाई बचाए, आफु बाँच्न सकेनन्

भोजपुर जेठ १९ भनिन्छ नि, राम्रो मान्छे चाँडै भगवानका प्यारा हुन्छन् ! २७ बर्षको उमेरमा घाइतेको उद्धारमा अनवरत खटिएका माउन्टेन हेलिकप्टर्सका क्याप्टेन सुबेक श्रेष्ठले धेरैको ज्यान जोगाए। तर,  आफैँले उडाएको

पूर्वराजा वीरेन्द्र शाहको वंश नाश भएको चौध वर्ष

दरबार हत्याकाण्ड काठमाडौं जेठ, १९ नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १४ वर्ष पुग्यो । विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको

एघार फिट लामो अजिङ्गर !

झापा जेठ १८ झापाको पृथ्वीनगर–४ स्थित देवनिया खोलामा ११ फिट लामो अजिङ्गर फेला परेको छ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेशकुमार पोदारको नेतृत्वमा गएको टोलीले स्थानीयको सहयोगमा उद्धार गरी जिल्ला

चतराको कोशी पुल निर्माण अन्तिम चरणमा

देबेन्द्र कार्की चतरा  (सुनसरी) जेठ १७ राष्ट्रिय योजना अन्तर्गत चतरास्थित कोशी पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जेठ अन्तिममा पुल बनि सक्ने ठेकेदार कम्पनि कालिका कन्सट्रक्सन प्रालीले जनाएको छ । कोशी नदीको

आत्मबल जगाउन विश्व दर्शन किडल्याण्डमा

काठमाडौं जेठ १७ भूकम्प–प्रभावित विद्यार्थीहरुमा आत्मबल जगाउने र निडरता बढाउने उद्देश्यका साथ विश्व दर्शन अभियान नेपालले कुसुन्ती, ललितपुरस्थित किडल्याण्ड मण्टेश्वरी स्कूलमा योग, ध्यान लगायतका कार्यक्रम सुरु गरेको छ । विद्यार्थीहरुको