देश

संविधान निर्माणबारे दलहरुबीच १६ बुँदे सहमति  (पूर्ण विवरण सहित)

संविधानसभाबाट संविधान जारी गर्ने संबन्धमा विगत लामो समयदेखि रहेको गतिरोधलाई अन्त्य गर्दै यथाशिघ्र संविधान निर्माण गरी घोषणा गर्न निम्नलिखित सहमति गरेका छौं । सहमतिको पुर्ण पाठ यस्तो छ ।

निर्वाचन क्षेत्र विकासको रकम पुनर्निर्माणमा

काठमाडौं जेठ २५ दुई फरक शीर्षकमा सभासद्हरुलाई प्राप्त हुने १ करोड र १५ लाख रुपैयाँ टुक्रे योजना तथा आफू निकटवर्तीहरुलाई बाँड्न प्रयोग भइरहेका विवरणहरुमाझ राष्ट्रिय योजना आयोगले त्यो रकम पुन:निर्माणमा

कक्षा १० मा स्थानान्तरण व्यवस्था

काठमाडौं जेठ २५ भूकम्पपीडित विद्यार्थीलाई सहज र सुरक्षित वातावरणमा अध्ययन–अध्यापनको व्यवस्था मिलाउन सरकारले कक्षा १० मा पनि विद्यालय स्थानान्तरणको व्यवस्था गरेको छ। मन्त्रिपरिषद बैठकले शुक्रबार भूकम्पप्रभावित क्षेत्रका कक्षा १० मा

अझ तीन साता गर्मी बाट बच्नुपर्ने

काठमाडौं, जेठ २५  मुलुकको पुर्वी भागमा तातो हावा र पश्चिमी भागमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएपछि विज्ञहरुले सर्वसाधारणसँग केही सातासम्म वचाउका उपाय अपनाउन आग्रह गरेका छन् । अत्यधिक गर्मीको समस्या

पन्ध्र सयमा बालिका किनेर बाबु–आमा !

जाजरकोट, २५ जेठ तीन वर्षीया एक बालिकालाई १५ सय रुपैयाँमा किनेर खगेनकोट– १ जाजरकोटका प्रेम वादी र उनकी पत्नी विष्णु आमा–बाबु बनेका छन् । आफ्ना सन्तान नभएका उनीहरूले भेरी नदीमा

राहत वितरणमा व्यापक अनियमितता भएको ठहर

भूकम्प पीडितहरुलाई राहत वितरण पारदर्शी हुन नसकेको आलोचना भइरहँदा भूकम्प प्रभावित झण्डै डेढ दर्जन जिल्लामा गरिएको एक उच्चस्तरीय सरकारी अनुगमनले राहत वितरणमा व्यापक अनियमितता भएको देखाएको छ। राहत वितरण, पुनर्निर्माणको

४३ दिनमा २० हजार भूकम्प

सबैभन्दा बढी केन्द्रबिन्दु दोलखा काठमाडौ, जेष्ठ २३ – बैशाख १२ देखि जेठ २३ सम्मको ४३ दिनमा झन्डै साढे २० हजार वटा भूकम्पका धक्का गएका छन् । बैशाख १२ गते ११ः५६

खोटाङमा दमकल सेवा सुरु

खोटाङ, जेठ २३ – नगरपालिका घोषणा भएको लामो समयपछि खोटाङको दिक्तेल नगरपालिकामा दमकल सेवा सुरु गरिएको छ । नेपाल सरकार र नगरपालिकाको संयुक्त लगानीमा दमकल खरिद गरेर ल्याइएपछि शनिबारदेखि जिल्लामै

मापदण्ड पुरा गरेर मात्रै घर मर्मत गर्न अपील

हालैको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएका घर तथा भवनहरुलाई टालटुल गरी प्रयोगमा नल्याउन काठमाण्डू उपत्यका विकास प्राधिकरणले अपील गरेको छ। प्राधिकरणले शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै पुनर्निर्माण अघि बढाउँदा

१३ दिने मृत्यु संस्कार ३ दिनमा !

इटहरी जेठ २२ मृत्यु संस्कार विकृत र बाध्यता बनेको भन्दै संस्कृतिकर्मीहरुले यसलाई समय अनुकुल परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघले आज इटहरीमा आयोजना गरेको