देश

एचआइभी संक्रमितले बच्चा जन्माउन छाडेनन्

काठमाडौं, असार १२ एचआइभी संक्रमित महिलालाई सकेसम्म सन्तान नजन्माउन चिकित्सक सल्लाह दिन्छन् । तर, चिकित्सकको सल्लाह बेवास्ता गर्दै एचआइभी संक्रमित एक सय ७६ जना महिला यो वर्ष गर्भवती भएका छन् ।

यस्तो बन्दैछ नेपालको नयाँ संविधान

काठमाडौं, असार १२ संविधानसभाको मस्यौदा समितिअन्तर्गत कार्यदलले नयाँ संविधानको मस्यौदा शुक्रबार समितिलाई बुझाएको छ। राति साढे ९ बजे समितिलाई बुझाइएको मस्यौदाअनुसार नयाँ संविधान ७ अनुसूची, ३७ भाग, २ सय ९४ धारासहित

पूर्वी र मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार १२ चार दिन ढिलोगरी जेठ ३० बाट भित्रिएको मनसुन शुक्रबारदेखि सक्रिय बनेको छ। राजधानीलगायत पूर्व र मध्य नेपालमा यसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाले पूर्व र

एमालेले बनायो २७ हजार घर

काठमाडौं, असार १० एमालेले भूकम्प प्रभावित क्षेत्रमा पार्टीले चलाएको पुनर्निर्माण अभियानको एक महिने अवधिमा २७ हजार २ सय ७१ वटा नयाँ अस्थायी घर बनाएको छ । एकमहिने स्वयंसेवक अभियानको बिहीवार

दाईबाटै सुत्केरी बहिनी बलात्कृत

कोहलपुर, असार १० जिल्लाको चिसापानी–५ मा आफ्नै दाईबाट एकमहिने सुत्केरी बहिनी बलात्कृत भएकी छिन्। माइतीमा आएकी २० वर्षीय सुत्केरी बहिनीलाई बुधबार राति आफ्नै दाईले बलात्कार गरेको पुष्टि भएको छ।  बहिनीलाई

अन्तराष्ट्रिय सम्मेलन, कहाँबाट कति सहयोग अाउने भयो ?

काठमाडौं, असार १० ‘नेपालको पुनर्निर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन’मा विदेशी दाताहरुले करिब ३ सय १३ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सम्मेलनमा भारतकी विदेशमन्त्री सुष्मा स्वराजले झण्डै १ खर्ब रुपैयाँ

देशभर २ सय २१ विद्यालयको नतिजा शून्य

काठमाडौं, असार ९ गत शुक्रबार प्रकाशति एसएलसी नतिजा अनुसार यस वर्ष २ सय २१ विद्यालयको नतिजा शून्य छ । यसमा २६ वटा निजी विद्यालय समेत छन् । काठमाडौं उपत्यकाका आठ

ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

लहान, असार ८ ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ। भने मोटरसाइकल चालक घाइते भएका छन्। हिजो साँझ स४प ७८९० नम्बरको मोटरसाइकललाई स१त २०३९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा

१९९ केजी चरेशसहित पाँच जना पक्राउ

काठमाडौं, असार ७ १ सय ९९ केजी चरेशसहित पाँच जना पक्राउ परेका छन्। धादिङको बैरेनी खोस्टेखोला पृथ्वी लोकमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट गरी प्रहरीले १ सय ९९ केजी लागू औषध

सिम्रिक एयरको हेलिकोप्टर गोरखामा दुर्घटना

गोरखा, असार ७ उत्तरी गोरखाको समा गाउँ गाविसको साम्दो भन्ने ठाउँमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको छ। खानेपानी तथा सरसफाईसम्बन्धी कार्यक्रममा गएको उक्त हेलिकोप्टर ल्यान्डिङ गर्ने बेला दुर्घटनामा परेको गोरखाका