देश

अस्पतालमा सुत्केरी र अन्य बिरामी एकै ठाउँ

सल्यान, असार २६ जिल्ला अस्पताल सल्यानमा भर्ना भएका महिला तथा पुरुषका लागि छुट्टाछुट्टै कोठा नहुँदा बिरामी समस्यामा परेका छन् । विशेष गरी सुत्केरीलाई समस्या पर्ने गरेको छ । पूर्वाधार अभावका

किन सर्यो कांग्रेस महाधिवेशन ?

काठमाडौं, असार २५ नेपाली काग्रेसका १३औं महाधिवेशन एक साता सरेको छ । यसअघि भदौको २४ देखि २८ सम्म राजधानीमा हुने भनिएको महाधिवेशन असोज २ देख ५ सम्म सम्पन्न गर्ने गरि

गाविस सचिव अपहरण गर्ने १४ जनाविरूद्ध मुद्दा

गौशाला, असार २५ गाविस सचिवलाई अपहरण गरेको आरोपमा महोत्तरी प्रहरीले १४ जनामाथि अपहरण मुद्दा चलाएको छ। बजेटसम्बन्धी कुरालाई लिएर महोत्तरीको एकडारा गाविसका सचिव शिवशरण रायलाई बिहीबार अपहरण गरी लगेका १४

कारको ठक्करले प्रहरी जवान ठहरै

धनगढी, असार २४ इलाका प्रहरी कार्यालय भजनी कैलालीमा कार्यरत प्रहरी जवान रतनलाल ऐरीको गएराति नम्बर नखुलेको कारको ठक्करबाट ज्यान गएको छ । कामको सिलसिलामा बाँके गएका प्रहरी जवान ऐरी चढेको

अनिस खालिङको नयाँ जीवन (फोटो कथा)

भोजपुर, असार २४ हत्या अभियोगमा युएईको जेलमा रहेका अनिश खालिङ राई बुधबार नेपाल अाइपुगेका छन् । पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका अनिश खालिङ राई बुधवार जेलबाट रिहा भई नेपाल

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (सबै विवरण सहित)

काठमाडौं, असार २३ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति डा.रामवरण यादवले व्यवस्थापिका संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । संविधानसँगै शान्ति

प्रहरी सहायक निरीक्षक खुल्यो

काठमाडौं, असार २३ नेपाल प्रहरीले रिक्त रहेका प्रहरी सहायक निरीक्षकको पदमा दरखास्त आव्हान गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले १ सय ५३ जना आवश्यक रहेको भन्दै दरखास्त आव्हान गरेको

अाज पनि ४ दशमलव १ म्याग्निच्युडको दुई पराकम्प, ३० मिनेटमा २ झट्का

काठमाडौं,  असार २३ १२ बैसाखको भूकम्पका पराकम्प आउने जारी छ । बुधबार विहानै २ पराकम्प भएका छन् । पछिल्लो पराकम्प १० बजेर १९ मिनेट जाँदा दोलखा केन्द्र भएर ४ म्याग्निच्युडको

एमएको परीक्षाफल प्रकाशित

काठमाडौँ, असार २२ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) को जनसङ्ख्या अध्ययन र इतिहास विषयको

पत्नी माइत गएको निहुँमा युवकद्वारा आत्महत्या

गौशाला(महोत्तरी), असार २२ महोत्तरीको मनरा गाविसमा एक युवकले आफ्नी श्रीमति माइत गएको निहुँमा झुन्डिएर आत्महत्या गरेका छन्। मृत्यु हुनेमा मनरा गाविस–७ बस्ने रामप्रगास साहका छोरा २९ वर्षीय अजय साह रहेको जिल्ला